Aamsanchar

आमसंचारका लेखहरु

बिहिवार, साउन २२, २०८२

माओवादीको सशस्त्र संघर्ष शान्ति सम्झौतामा रूपान्तरित भएपछि संविधानसभाको पहिलो निर्वाचन सम्पन्न भयो । तर, त्यस समयमा संविधान बन्न सकेन । त्यसपछि सात दलबीच सहमति भएर संविधानसभाको पुनः निर्वाचन गरियो । त्यसलगत्तैको कठोर परिश्रमपछि संविधान जारी भयो । यो प्रसङ्ग […]

बिहिवार, साउन २२, २०८२

दाङ ।  दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम, धारापानीमा जारी शिवपुराण तथा श्रृंगारिक महाआरतीको अवसरमा भोली बिहीबारदेखि जिल्ला स्तरीय लोकभजन प्रतियोगिता सुरु हुने भएको छ। मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार, लोप हुँदै […]

बुधवार, साउन २१, २०८२

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत […]

बुधवार, साउन २१, २०८२

झापा ।  श्रीकृष्ण प्रणामी व्यवसायी संघ नेपाल, जिल्ला कार्य समिति झापाको अध्यक्षमा टहल दास ओली निर्वाचित भएका छन्। कनकाई नगरपालिका–४ स्थित माईधाममा सम्पन्न भेलाबाट उक्त समिति चयन गरिएको हो। कार्यक्रममा झापा जिल्लाभरिका ३९ वटा श्रीकृष्ण […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । दूरदर्शी आध्यात्मिक अभियन्ता, उद्यमी अन्तर्राष्ट्रिय सन्त डा. गुरूजी कुमारन स्वामीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन्। पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा जारी दशमहाविद्या रुद्रहवन महायज्ञका प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाको निमन्त्रणामा महायज्ञमा सहभागी […]

बुधवार, साउन २१, २०८२

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेमा ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठको डिजल सेवनबाट मृत्यु भएको छ। साउन १९ गते साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए। उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा […]

बुधवार, साउन २१, २०८२