
काठमाडौं – इरानका विदेश मन्त्री अब्बास अरागची अमेरिकी प्रतिनिधिसँग वार्ता गर्न ओमान पुगेका छन् । बढ्दो तनावका बिच शुक्रबार इरानी विदेश मन्त्री अरागची नेतृत्वको टोलीले ओमानको राजधानी मस्कटमा अमेरिकी प्रतिनिधिसँग वार्ता गर्दैछन् । अमेरिकी राष्ट्रपति […]
काठमाडौँ – बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुईजनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–९, गाउँ नं १३ निवासी ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४, तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकायले ज्यान गुमाएका हुन्। डाँगी नेपाल–भारत […]
काठमाडौं- जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड लुटपाट र आगजनीमा परेको भाटभटेनी सुपरस्टोरको कोटेश्वर सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। आगलागीबाट क्षतिग्रस्त भएका विभिन्न आफ्ना स्टोरमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनर्निर्माण गरी […]
झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा भएको सिरिन्ज आक्रमणले देशको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। अज्ञात व्यक्तिहरूले सिरिन्ज प्रयोग गरेर आक्रमण गर्दा स्थानीय बासिन्दा खेम ढकालको ज्यान गएको घटनाले नागरिकलाई स्तब्ध बनाएको छ। बिहीबार साँझ […]
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाबाट स्पष्ट सन्देश दिएका छन्—निर्वाचन अब टर्दैन। झापावासीहरूसँगको भेटघाटमा उनले आगामी निर्वाचन फागुन २१ गते नै हुने सम्भावना बलियो रहेको दाबी गर्दै एमाले त्यसका लागि तयार रहेको […]
सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु-५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर-दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी […]
काठमाडौँ – छालाले हाम्रो स्वास्थ्यलाई प्रतिबिम्बित गर्छ । जब जब शरीरमा भिटामिन, खनिज वा अन्य पोषक तत्त्वहरूको कमी हुन्छ, हाम्रो अनुहारमा पहिलो लक्षणहरू देखिन थाल्छन् । हामी प्रायः यी लक्षणहरूलाई छालाको सानो समस्या हो भनेर […]
धनकुटा- धनकुटा नगरपालिका–४, छारागाउँ बरबोटेस्थित एक कच्ची घरमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ । बिहीबार बिहान करिब करिब ९ः४० बजेबाट सुरुभएको आगोले घर पूर्णरूपमा जलेर नष्ट भएको हो । स्थानीय लोकबहादुर श्रेष्ठको गोठमा […]
बागलुङ – अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आएका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी […]
काठमाडौं – इटालीमा गरिएको एक नयाँ अनुसन्धानले अल्ट्रा–प्रोसेस्ड खानेकुराले क्यान्सर ‘सर्भाइभर्स’मा मृत्युको जोखिम उच्च बनाउने देखाएको छ । क्यान्सर निको भएका वा क्यान्सरसँग जुधिरहेका बिरामीहरू, जसले अत्यधिक मात्रामा ‘अल्ट्रा–प्रोसेस्ड फुड्स’ उपभोग गर्छन्, उनीहरूमा अकाल मृत्युको […]