
काठमाडौँ – भारतको उत्तराखण्डस्थित धरालीमा बादल फाट्दा मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको छ । घटनामा एक सय बढीलाई सुरक्षित स्थानमा उद्धार गरिसकिएको छ ।फाटेको घटनापछि राहत र उद्धार कार्य जारी छ । प्रहरी, प्रशासन, […]
भोजपुर- अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् । मकै सखाप पारेर हावाले ढालेको किसानहरूको भनाइ छ । भर्खर दाना […]
विराटनगर – मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश […]
विराटनगर- एक हजार रुपैयाँ दरका नक्कली नोटसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ३८ थान नक्कली नोटसहित कोशी गाउँपालिका ८ बाट २५ वर्षे राजेश चमार रजक […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि […]
काठमाडौं – म्याट्रिक्स फाइट नाइट (एमएन–१७) च्याम्पियन रवीन्द्र ढाँटलाई बझाङको दुर्गाथली गाउँपालिकाले एक लाख ११ हजार १११ रुपैयाँसहित सम्मान गर्ने भएको छ । बुधबार(साउन २१) गाउँपालिकाले सूचना जारी गर्दै रवीन्द्रलाई एमएन–१७ को च्याम्पियन बनेकामा बधाई […]
काठमाडौं – पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा बम विस्फोट भएको छ। कुर्दगाप तहसीलको काली पासन्द खान नजिक भएको घटनामा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। बीबीसी उर्दूसँग कुरा गर्दै एक […]
जनकपुरधाम – सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि स्थानीयले राजबिराजमा प्रदर्शन गरिरहेका छन्। बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर स्थानीयले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग […]