
झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको सम्पर्क कार्यालयको झ्यालको सिसा तोडफोड भएको छ । बुधबार मध्यराति झ्याल तोडफोड भएको कमल गाउँपालिका रास्वपा सभापति केदार चापागाइँले जानकारी दिए । रास्वपाले […]
झापा – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम गरिरहेको बताएका छन्। झापावासीहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। उनले गत भदौ २३ र […]
भोजपुर – यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ । […]
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईका बुवा भोजप्रसादको अन्त्येष्टि गरिएको छ । ९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो । […]
काठमाडौं – गायिका आस्था राउतले आफ्नो अभिव्यक्तिलाई गलत रूपमा प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन् । आफूले एकजनाको समर्थनमा बोलेको अभिव्यक्तिलाई अरु नै पार्टीले तोडमोड गरेर आफ्नो पक्षमा बोलेको जस्तो पारेको भन्दै उनले आपत्ति जनाएकी […]
काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद्का सदस्य डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेर निधन भएको हो । काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार […]
काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलामा ९ हजार ५०० र चाँदी ६२० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुभव र जिम्मेवारीबिनै मुलुक हाँक्ने आकांक्षालाई जोखिमपूर्ण करार गर्दै त्यसप्रति कडा व्यंग्य गरेका छन्। जहाजको उदाहरण प्रस्तुत गर्दै उनले यात्रुले पाइलट बन्न खोजे दुर्घटना अवश्यंभावी हुने टिप्पणी […]
काठमाडौं – अमेरिका–इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने भएको छ । यो जानकारी इरानका विदेशमन्त्री अब्बास अरागचीले दिएका हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै शुक्रबार स्थानीय समय अनुसार बिहान करिब १० बजे ओमानको राजधानी […]