Aamsanchar

आमसंचारका लेखहरु

मुम्बई । यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् । गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग […]

सोमवार, साउन १९, २०८२

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१, गजुरमुखीमा अवस्थित श्री महेन्द्रोदय माध्यमिक विद्यालयको अक्षयकोषलाई थप सशक्त बनाउँदै भूतपूर्व विद्यार्थी डा. प्रेम फ्याकले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्। डा. फ्याकले आफ्ना स्वर्गीय पिता टेकविर फ्याक […]

सोमवार, साउन १९, २०८२

काठमाडौं-  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । ईपीएसमार्फत […]

सोमवार, साउन १९, २०८२

बिर्तामोड । संगीतको दुनियाँमा एक सशक्त पहिचान बनाउँदै आएका बिर्तामोडका बाल प्रतिभा स्मयन बजगाईं चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन ४’ को फाइनल राउण्डमा प्रवेश गर्न सफल भएका छन् । सप्तक संगीतालय बिर्तामोडमा […]

सोमवार, साउन १९, २०८२

विराटनगर- वन्यजन्तु जरायोको सिंहसहित मोरङको पथरीशनिश्चरेबाट २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पथरीको टोलीले आइतबार साँझ एउटा घरमा छापा हानेको थियो। पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ […]

सोमवार, साउन १९, २०८२

विराटनगर – प्रशिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसी दर्शन गरेका तीर्थयात्री बोकेर फर्किदै गरेको गाडी दुर्घटनामा परेर एकजना महिलाको मृत्यु भएको छ । मृतकको पहिचान खुलिसकेको छ । दुर्घटनामा परेर सिरहाको नहरा गाउँपालिका–३ की अन्दाजी २५–३० […]

सोमवार, साउन १९, २०८२

काठमाडौं – पोखरा पुगेका सिन्धुलीका हायू परिवार आजै(सोमबार) गाउँ फर्किने भएका छन्। अन्तै घर बनाएर राख्ने भनेपछि उनीहरू सिन्धुली फर्किन तयार भएको गोलन्जोर गाउँपालिका-६ का वडाध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिए। उनले भने,‘आज नै उहाँहरू […]

सोमवार, साउन १९, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि […]

सोमवार, साउन १९, २०८२

खोटाङ –  हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् । प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत […]

सोमवार, साउन १९, २०८२