
सुरुङ्गा । कनकाई नगरपालिकाले आज आइतबार विशेष अनुगमन अभियान चलाउँदै सुरुङ्गास्थित विभिन्न किराना पसलहरूमा छापा मारेको छ। अनुगमनका क्रममा पसलहरूबाट ठूलो परिमाणमा भोला (सङ्गठित सुर्ती), चुरोट, खैनी लगायतका सुर्तिजन्य वस्तुहरू बरामद गरिएको नगरपालिकाले जनाएको छ। […]
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्ने दुर्घटना भएको छ । दुर्घटनामा परेको बस ९बा२ ख १०७७ नम्बर० नारायणगढबाट गोर्खा जाँदै गरेको थियो । दिउँसोको समयमा भएको घटनापछि स्थानीयले खबर […]
काठमाडौं – सरकार र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईबीच सहमति भएको छ । गाँजा र कोदोको रक्सीबाहेक मेयर भट्टराईका सबै मागहरू सरकारले सम्बोधन गर्ने सहमति भएको छ । सहमतिमा हस्ताक्षर गर्न […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले ज्ञानेन्द्र […]
काठमाडौँ – नेपाल सरकारको कृषि तथा पशुपंन्छी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ ।विभागको प्रयोगशालाले भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याब्रोटोरिज (एनएबिएल) र […]
उत्तर प्रदेश – भारतको उत्तर प्रदेशस्थित गोंडामा तीव्र गतिमा रहेको बोलेरोले नियन्त्रण गुमाएपछि सरयू नहरमा खसको छ। दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। तीमध्ये नौ जना एकै परिवारका थिए। एक १० वर्षीया बालिका बेपत्ता छिन्। […]
चारपाने । देशको विज्ञान, प्रविधि र ग्रामीण विकासको अभियानमा अग्रसर डा. महावीर पुनलाई मनकामना बेभरेज प्रालिले साथ दिएको छ । अर्जुनधारा–५, बैशाबाडीस्थित उद्योग परिसरमा आयोजित कार्यक्रममा कम्पनीले डा. पुनको जीवनीमा आधारित आत्मकथा ‘महावीर’ पुस्तक ५१ […]
संखुवासभा – अज्ञात समूहले संखुवासभाको खाँदबारीमा रहेको त्रिरल बुद्ध विहार तोडफोड गरेको छ । आइतबार बिहान विहारको गेटको रड काटेर ढोका फोरी भित्र तोडफोड गरेको खाँदबारी शाक्य समाजले जनाएको छ । तोडफोडपछि दानपेटिकामा रहेको रकमसमेत […]
उदयपुर – शनिबार राति परेको भारी वर्षाले उदयपुरमा चार घर डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार त्रियुगा नगरपालिका–१३ पोर्ताहास्थित सदा बस्तीका चार घर डुबानमा परेका हुन् । आकाशबाट परेको पानीको निकास […]