
पर्वत । कालीगण्डकी आज फेरि उर्लिएकी छ। अघिल्लो रातको अबिरल वर्षा सँगसँगै आज बिहान नदीको गर्जनले तटीय बस्तीहरू थर्कमान बनायो। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको भीषण वर्षाले नदीको मुहानहरू बगेका छन्—रातभर छटपटिएर बगेका पानीले […]
काठमाडौँ । अब प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरूले आफ्नो तलब भत्ता आफैं तोक्न पाउने भएका छन्। संघीय संसदले हालै पारित गरेको ‘राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य सुविधा सम्बन्धी ऐन संशोधन विधेयक, २०८१’ अनुसार मन्त्रीपरिषद्ले मन्त्रीहरूको […]
दार्जिलिङ । पश्चिम बंगाल राज्यको दार्जिलिङमा सञ्चालनमा रहेको ऐतिहासिक ‘टोय ट्रेन’ अर्थात् दार्जिलिङ हिमालयन रेल्वे (Darjeeling Himalayan Railway – DHR) आज पनि पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ। सन् १८८१ मा सञ्चालनमा आएको यो रेल […]
विराटनगर । कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयकी प्रशासन प्रमुख सारदा सुवेदी प्रत्येक शुक्रबार अपराह्न उपकुलपति डा. सुवासश्री पोखरेलको कार्यकक्षमा पुग्छिन । उनी भोलि शनिबार कहाँ र कसरी श्रमदान गरिन्छ , को–को सहभागी हुन्छन भन्ने विषयमा […]
फिक्कल – इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ। सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ। इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा […]