
काठमाडौं । गुलाब जल प्रायः छालाको हेरचाहमा समावेश हुन्छ। गुलाबजलले अनुहारलाई एक मात्र होइन, अन्य धेरै फाइदा पनि दिन्छ । यसले छालामा हाइड्रेशन ल्याउँछ, पीएचलाई सन्तुलनमा राख्छ, छालालाई सुखदायक प्रभाव दिन्छ र कालो घेरा कम […]
बिर्तामोड । नेवार समुदायको परम्परागत पर्व गाईजात्रा यसपालि झापाको बिर्तामोडमा पहिलोपटक विशेष कार्यक्रमसहित मनाइने भएको छ। नेवा : देय् दबू झापा जिल्ला कार्यसमितिको आयोजनामा, बिर्तामोड नगर समिति तथा नेवा : मिशा दबूको सहआयोजनामा साउन २४ […]
फुङलिङ- ताप्लेजुङको नयाँ बस पार्क सञ्चालनमा आएको छ । करिब १० करोड रुपियाँको लगानीमा निर्माण गरिएको फुङ्लिङ-४, नयाँ बस पार्क बिहीबारबाट दोस्रोपटक सञ्चालनमा आएको हो । फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले नयाँ बस पार्क […]
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन […]
धनुषा – तराईमा पानी वितरणका लागि मधेश प्रदेशको गृह मन्त्रालयमार्फत ८ वटा दमकल खरिद गरिएको छ। खरिद गरिएका आठमध्ये ६ वटा दमकल स्थानीय तहलाई हस्तान्तरण गर्ने आज निर्णय भएको छ। ती दमकलमार्फत स्थानीय तहबाटै सङ्कटग्रस्त […]
फिक्कल – जिल्लाको माई नगरपालिका–६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि एक महिनाअघिदेखि खनजोत गरी खेत तयार पारेका थिए । आकासे पानी आवश्यकता अनुसार नपरेपछि उनले अहिलेसम्म एक गाँभो पनि धान रोप्न सकेका छैनन् […]
काठमाडौं –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेको केही घण्टापछि पाकिस्तानसँग मिलेर त्यहाँका विशाल तेल भण्डार विकासको सम्झौता गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “हामीले […]
मुगु- गमगढी-नाकच्चेलाग्न लोगमार्गको छायानाथ रारा नगरपालिका वडा १ को घाटखण्ड र विभिन्न ठाउँमा ढुङ्गा खसेर अवरुद्ध बनेको छ। गमगढीदेखि मुगुमकार्मारोङ गाउँपालिकाको छायालसम्मका विभिन्न ठाउँमा सोमबारदेखि पहिरो खसेर सडक अवरुद्ध हुँदा तीर्थयात्रु र स्थानीयलाई आउजाउ गर्न […]
काठमाडौं- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले बाढीबाट क्षतिग्रस्त […]