Aamsanchar

आमसंचारका लेखहरु

झापा  । देशका विभिन्न स्थानमा वर्षायामसँगै सर्पदंशका घटनामा वृद्धि हुँदै गएपछि सर्वसाधारणलाई सर्पदंशसम्बन्धी जानकारी र सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। विषालु सर्पको टोकाइ ज्यानमारा हुन सक्ने भएकाले यसबारे समयमै चेतना आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ […]

बिहिवार, साउन १५, २०८२

काठमाण्डौ – नेपालको होर ई स्पोर्ट्स पब्जी मोबाईलको विश्वकपको फाइनलमा पुगेको छ । हिजो साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रर्दशन गर्दै होर पब्जी ई स्पोर्ट्स विश्वकपको फाइनल राउण्डमा स्थान पक्का गरेको हो […]

बिहिवार, साउन १५, २०८२

युएई ।  नेपाल एसोसिएसन(एनआरएनए एनसीसीले महासचिव भुवन कुमार वाग्लेलाई पदमुक्त गरिएको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ३० जुलाई २०२५ का दिन कार्यसमितिको भर्चुअल माध्यमबाट बसेको बैठकको निर्णय अनुसार महासचिव वाग्लेलाई सङ्गठनका सम्पूर्ण […]

बिहिवार, साउन १५, २०८२

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मुख्य विषयः गोपनीयता र आत्म–नियन्त्रण व्याख्याः आज तपाईंको गुप्त कुरा वा योजना अरु मानिसले थाहा पाउने सम्भावना छ, त्यसैले सतर्क रहनुहोस्। आत्मविश्वास त प्रबल […]

बिहिवार, साउन १५, २०८२

बिर्तामोड ।  झापाको बिर्तामोड नगरपालिकामा एक चर्को विवाद उत्पन्न भएको छ । आज बुधबार वडा नं. ८ का वडाध्यक्ष अजय कार्की र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाबीच झण्डै कुटाकुट हुने स्थिती सिर्जना भएको हो। विवादको मुख्य […]

बुधवार, साउन १४, २०८२

बिर्तामोड । झापा जिल्लाका बासिन्दाहरूका लागि गौरवको क्षण सुरु भएको छ । झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ (सर्वसाधारण सेयर) निष्कासन गर्न थालेको छ […]

बुधवार, साउन १४, २०८२