Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ – काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारु पक्राउ […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं –  पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतविरुद्ध टी–२० विश्वकपको खेल नखेल्ने निर्णय दोहोर्‍याएका छन् । उनले यो निर्णय सोच–विचार गरेर लिइएको बताउँदै खेललाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् । बुधबार मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने […]

बिहिवार, माघ २२, २०८२

चारपाने । बिर्तामोड–२ स्थित सहारा साकोस शिक्षा सदनले स्थापनाको आठ वर्ष पूरा गर्दै आफूलाई परम्परागत पढाइको घेराबाट बाहिर निकाल्दै जीवनोपयोगी सीप, संस्कार र आत्मनिर्भरतामुखी शिक्षाको अभ्यासमा अघि बढाएको छ। विद्यालयको आठौँ वार्षिकोत्सव कार्यक्रम शैक्षिक तथा […]

बुधवार, माघ २१, २०८२

ताप्लेजुङ- निर्माणको काममा ढिलाई गर्दा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ खण्डअन्तर्गत मेची राजमार्ग एक महिना अघिदेखि अवरुद्ध बनेको छ । फुङ्लिङ बजारको पराजुली चौक–बुद्धचौक खण्डअन्तर्गत भत्किएको ठाउँमा सुरु गरिएको निर्माणको काम ढिलाइ गर्दा राजमार्ग अवरुद्ध बनेको हो […]

बुधवार, माघ २१, २०८२

काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ। एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक […]

बुधवार, माघ २१, २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको वाइडबडी विमान उडेको केही समयमै प्राविधिक समस्यामा परेको छ । विमानको दायाँ इन्जिनमा आगो देखिएपछि पाइलटले आपतकालीन प्रक्रिया अपनाउँदै सुरक्षित अवतरणका लागि वैकल्पिक विमानस्थल रोजेका […]

बुधवार, माघ २१, २०८२

झापाको चुनावी मैदान तातेसँगै पुराना दलभित्रको असन्तुष्टि खुला रूपमा देखिन थालेको छ। यही क्रमबीच नेपाली कांग्रेसका जिल्ला सदस्य बलराम कार्कीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन्। बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत […]

मङ्गलवार, माघ २०, २०८२