Aamsanchar

आमसंचारका लेखहरु

आदरणीय संचारकर्मी मित्रहरू तथा आम जनसमुदायहरु, वचनवंशी कबीर आश्रम कनकाइ न. पा. ४, कोटिहोम, झापाको भोगचलनमा रहेको जग्गा सम्वन्धमा पछिल्लो समयमा भइ रहेका गतिविधिहरू र त्यसको प्रतिक्रिया स्वरूप विभिन्न सार्वजनिक मिडियामा आएका प्रचार सामाग्री तथा […]

बुधवार, साउन १४, २०८२

कनकाई । झापा कनकाई नगरपालिका–४ को कोटिहोमस्थित बचनबंशी कवीर सेवा आश्रम (कवीरकुटी) को जग्गा विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । यस्तै संवेदनशील समयमा सोही क्षेत्रमा गरिएको रोपाइँ गरिएको घटनाले कानुनी मर्यादा र नैतिकताको […]

बुधवार, साउन १४, २०८२

पाँचथर- फालेलुङ गाउँपालिका–५ प्राङबुङमा प्राकृतिक प्रकोप र विपदका घटनाको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । साइरन नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा जडान गरिएको हो । साइरनले बाढी, पहिरो र भारी वर्षा हुनेबारे पूर्वसूचना दिने र […]

बुधवार, साउन १४, २०८२

काठमाण्डौ – नेपाल डेरी एसोसिएशनले भोलि झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरेको छ । खीर दिवसका अवसरमा झन्डै ८० लाख लिटर दूध खपत र त्यसबापत एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने […]

बुधवार, साउन १४, २०८२

काठमाडौँ – ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गीको नाममा भ्रष्टाचार गरेको आरोप लागेको छ । सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको हो । यसबिच यो समुदायका सदस्यले काठमाडौँको धुम्बाराहीस्थित सोसाइटीको कार्यालय […]

बुधवार, साउन १४, २०८२

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ‍’सफल’ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् । पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग […]

बुधवार, साउन १४, २०८२

सर्लाही – सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय स्थल भरत तालमा एक महिलाको शव फेला परेको छ । बुधबार दिउँसो ती महिलाको शव फेला परेको हो । स्थानीयले तालमा शव देखेपछि प्रहरीलाई खबर […]

बुधवार, साउन १४, २०८२

काठमाडौं – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलेको आमरण अनशनको विषयले संसद्मा प्रवेश पाएको छ । बुधबार राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीले मेयर भट्टराईले राखेका स्थानीय कच्चा पदार्थ सहज […]

बुधवार, साउन १४, २०८२

विराटनगर-  कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालमा सङ्कलन भएका नमुना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ हजार ४०१ जना नेपालीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल प्रहरीका अनुसार वैदेशिक रोजगारमा गएका नेपालीको मृत्यु हुने दरमा […]

बुधवार, साउन १४, २०८२