
चितवन – चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको पोस्टबाट डिउटी सकेर फर्किँदै गरेका नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ । निकुञ्ज स्रोतका अनुसार बुधबार बिहान ७ बजे सौराहाबाट […]
खोटाङ- तीन दिनसम्म भोक हड्तालमा बस्नुभएका नगरप्रमुख तीर्थराज भट्टराईले माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको बताउनुभएको छ । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गर्नुभएको […]
काठमाडौँ – नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० कोकटी घर भएका ४७ […]
टोकियो- रुसमा आएको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको कारण जापानले १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनेको छ । यीमध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइदोका हुन् । स्थानीय मिडिया फुटेजमा यी मानिसहरू छतमा भेला […]
एजेन्सी- रूसमा गएको शक्तिशाली भूकम्ले सम्पूर्ण विश्वलाई हल्लाएको छ। बुधबार रूसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प गएको छ। जसलाई स्थानीय प्रशासनले दशकौंमा सबैभन्दा शक्तिशाली बताएको छ। भूकम्पपछि,जापान,रूस र प्रशान्त टापुहरूमा सुनामी चेतावनी जारी गरिएको छ। […]
काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा एजुकेसनल कन्सल्टेन्सीलाई जरिवाना तिराएको छ । विभागले मंगलबार गरेको नियमित अनुगमनका क्रममा ३ एजुकेसनल कन्सल्टेन्सीलाई १ लाख ६१ हजार रुपैयाँ जरिवाना तिराएको हो । विभागले […]
जनकपुरधाम – सिरहामा एक वृद्धको हत्या भएको छ । धनगढीमाई नगरपालिका-११ आमचोकका ७५ वर्षीय अनिल लाल यादवको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार राति सुतेकै ठाउँमा अज्ञात व्यक्तिले […]
काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो भने चाँदी पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला […]