
काठमाडौँ – ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका रिनेश घिमिरे असार ३१ मा मृत भेटिए । घिमिरे टिकटकर पनि हुन् । टिकटकमा उनका ६६ हजार फलोअर्स छन् । त्यही टिकटकमा ६ महिनाअघि चिनजान भएकी एक जना […]
ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिबारदेखि आउँदो […]
विराटनगर– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आफूले कर्मचारीसँग घुस नमागेको दाबी गरेका छन् । सचिवालयका कर्मचारी मार्फत क्युआर कोड पठार घुस मागेको विषय सार्वजनिक भएपछि आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै […]
काठमाडौं – भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाबाट एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ। यहाँ एक वर्षका बच्चाले सर्पलाई टोकेर मारेका छन्। यो अनौठो घटना मझौलिया ब्लकको मोहछी बनकटवा गाउँको हो। एक वर्षीय गोविन्द कुमारले […]
झापा। झापामा भारतीय नागरिकहरू लागुऔषध कारोबारमा संलग्न भई सक्रिय हुन थालेको पृष्ठभूमिमा प्रहरीले गोली प्रहार गर्दै एक भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ। साउन १० गते दिउँसो भद्रपुर नगरपालिका–५ मा विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी […]
बिर्तामोड । इनर ह्वील क्लब अफ बिर्तामोड मिडटाउनको सातौँ पदस्थापन कार्यक्रम शनिबार एक विशेष समारोहबीच सम्पन्न भएको छ। बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित समारोहमा लुना बस्नेतले क्लबको अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेकी हुन्। पदभार ग्रहण […]
काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै आज उजुरी दर्ता गराउनुभएको हो । युवराज सफलले अख्तियार प्रमुख प्रेमकुमार […]
काठमाण्डौ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाण्डौको माइतीघरमा सत्याग्रह शुरू गर्नुभएको छ । उहाँले बाँसलगायत स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सत्याग्रह शुरू गर्नुभएको हो । नगरपालिकाले […]