Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड। विश्वप्रसिद्ध हेन्ली पासपोर्ट इन्डेक्स २०२५ अनुसार नेपालको राहदानी विश्वका ९९ मुलुकमध्ये ९२औं स्थानमा रहेको तथ्याङ्कले फेरि एकपटक नेपाली नागरिकको अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक हैसियतमाथि गम्भीर प्रश्न उठाएको छ। नेपालको पासपोर्ट अहिले द्वन्द्वग्रस्त मुलुकहरू—दक्षिण सुडान, […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला भारतको नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएपछि रातारात नेपाल फर्काइएका छन्। नेपाली दूतावास, दिल्लीको समन्वयमा उनीहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइएको हो। दूतावासका प्रहरी वरिष्ठ […]

शुक्रवार, साउन ९, २०८२

भोजपुर- अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु। दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं ।  चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग बिना ७ दिनसम्म लगातार काम गर्न सक्छ । साथै, यो डिस्चार्ज हुँदा आफ्नै ब्याट्री परिवर्तन गर्न […]

बिहिवार, साउन ८, २०८२

बिर्तामोड । अर्जुनधारा – झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बिर्तामोड बसपार्क क्षेत्रका अधिकांश होटलहरू न्युनतम कानुनी र प्राविधिक मापदण्ड बिना नै सञ्चालन भइरहेको पाइएको छ। यसले व्यवसायीलाई दैनिक सञ्चालनमा समस्या मात्रै होइन, भविष्यमै कानुनी झमेलामा फस्ने […]

बिहिवार, साउन ८, २०८२