
इलाम । एच.के.आर. इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ यही श्रावण ६ गते, मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विविध आयाम समेटेर तयार पारिएको टेलिफिल्मले हास्यसँगै गहिरो सामाजिक सन्देश दिन खोजेको […]
उहिले हाम्रा टाउकामाफूल झार्दै नाच्थे जुम्रा र लिखा,चम्कनाका लस्करहरूटाउकोको वनभोजमा मस्त हुन्थे।बज्यैका हातले बाँसे काइयो फिँजाउँदा,पिरामा बसेर आमालेएक एक लेखा टिपिदिएकी सम्झना—जिन्दगीको सजीव कथाजस्तै लाग्थ्यो। कलिलै बालापनमाठुङ हानेर जुम्रा मर्नुजस्तै मीठो रोमाञ्च कहाँ हुन्थ्यो र […]
काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास […]