
वराहक्षेत्र- तराईको जिल्लामध्ये अन्नभण्डार मानिने सुनसरीमा साउनको पहिलो सातासम्म ६८ प्रतिशत धान रोपाइँ भएको छ । असार बित्दासमेत नियमित वर्षा नहुँदा पैनी र बोरिङ मेशिनको सहायताले ढिलो रोपाइँ भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । […]
फिदिम- पाँचथरको फिदिम –४ र हिलिहाङ –७ लाई सिमाना छुट्याएर बगेको हेंवा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । खोलाबाट उहाँको उद्धार गरिए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको हो । जिल्लाको फालेलुङ गाउँपालिका […]
काठमाडौं – नेपाल प्रहरीले महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको हो। […]
ढाका । बङ्गलादेशको वायुसेनाको विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ। सो विमान जेट माइलस्टोन स्कुल एण्ड कलेजको भवनमा ठोक्किएको ढाका ट्रिब्युनलले उल्लेख गरेको छ । फायर सर्भिस र सिभिल डिकेन्सले घटनामा कम्तीमा एक जनाको मृत्यु […]
काठमाडौं- सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्। उनलाई सोमबार काठमाडौंको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले सेयर कारोबारी अग्रवालविरुद्ध उजुरी परेपछि आज नियन्त्रणमा लिएको जानकारी दिए। उनीविरुद्ध […]
काभ्रे – आफ्नै प्रेमिकाको हत्या गरी जंगलमा फालिएको जघन्य घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनामा संलग्न ३७ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। शव भेटिएको २४ घण्टाभित्र […]
बिर्तामोड । आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै तीन दिने अभिमुखिकरण (ओरियन्टेशन) कार्यक्रमको दुई चरण सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई विद्यालयको वातावरण, नियम तथा अवसरहरूसँग परिचित […]
काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिकाका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु घटनाको अनुसन्धान जारी छ । उनले लामो समय जिल्लाकै जानकी गाउँपालिका–४ स्थित जनता माध्यमिक विद्यालयमा पढाए । शनिबार (साउन ३) जगदीश साथीहरूसित खानपिन गर्ने उद्देश्यले […]
सङ्खुवासभा – जिल्ला मा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। चिचिला गाउँपालिका –३ स्थित अरुण तेस्रो परियोजनाको अडिट थ्रि स्थित सोलाखानीको सुरुङ भित्र करेन्ट लागेर एक जना […]