Aamsanchar

आमसंचारका लेखहरु

ढाका । बङ्गलादेशको वायुसेनाको विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ। सो विमान जेट माइलस्टोन स्कुल एण्ड कलेजको भवनमा ठोक्किएको ढाका ट्रिब्युनलले उल्लेख गरेको छ । फायर सर्भिस र सिभिल डिकेन्सले घटनामा कम्तीमा एक जनाको मृत्यु […]

सोमवार, साउन ५, २०८२

काठमाडौं-  सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्। उनलाई सोमबार काठमाडौंको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले सेयर कारोबारी अग्रवालविरुद्ध उजुरी परेपछि आज नियन्त्रणमा लिएको जानकारी दिए।   उनीविरुद्ध […]

सोमवार, साउन ५, २०८२

काभ्रे –  आफ्नै प्रेमिकाको हत्या गरी जंगलमा फालिएको जघन्य घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनामा संलग्न ३७ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। शव भेटिएको २४ घण्टाभित्र […]

सोमवार, साउन ५, २०८२

बिर्तामोड । आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै तीन दिने अभिमुखिकरण (ओरियन्टेशन) कार्यक्रमको दुई चरण सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई विद्यालयको वातावरण, नियम तथा अवसरहरूसँग परिचित […]

सोमवार, साउन ५, २०८२

काठमाडौं-  कैलालीको धनगढी उपमहानगरपालिकाका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु घटनाको अनुसन्धान जारी छ । उनले लामो समय जिल्लाकै जानकी गाउँपालिका–४ स्थित जनता माध्यमिक विद्यालयमा पढाए । शनिबार (साउन ३) जगदीश साथीहरूसित खानपिन गर्ने उद्देश्यले […]

सोमवार, साउन ५, २०८२

सङ्खुवासभा – जिल्ला मा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। चिचिला गाउँपालिका –३ स्थित अरुण तेस्रो परियोजनाको अडिट थ्रि स्थित सोलाखानीको सुरुङ भित्र करेन्ट लागेर एक जना […]

सोमवार, साउन ५, २०८२

झापा । लामो समयदेखि लागूऔषधको कालो धन्दाबाट अकूत सम्पत्ति आर्जन गरेका झापा बिर्तामोडका भानुभक्त खरेलमाथि अब सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून पनि लागू हुन सक्ने देखिएको छ । तर प्रश्न उभिएको छ— यति गम्भीर प्रकरणमा प्रहरीले अझै […]

सोमवार, साउन ५, २०८२

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन्। भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। […]

सोमवार, साउन ५, २०८२

सोमवार, साउन ५, २०८२