Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – नेपालस्थित कोरियाली राजदूतावासले शैक्षिक कागजात प्रमाणीकरण प्रक्रियामा देखिँदै आएको जटिलता कम गर्ने उद्देश्यसाथ विद्यार्थीका लागि अनलाइन अपोइन्टमेन्ट डेट अनिवार्यता हटाएको छ । अब कोरियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरूले स्वयं दूतावासमा […]

आइतवार, माघ १८, २०८२

आइतवार, माघ १८, २०८२

आइतवार, माघ १८, २०८२

काठमाडौँ – यू १९ महिला साफ च्याम्पियनसिप फुटबल शनिबार शुरु हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेल नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल बंगलादेश र भुटानका बीच […]

शनिवार, माघ १७, २०८२

काठमाडौं- रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ। काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो। शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले […]

शनिवार, माघ १७, २०८२

झापा-  सन्थाल आदिवासी समुदायले मनाउने सोहराय पर्व यस वर्ष पनि परम्परागत उल्लासका साथ मनाउन सुरु भएको छ । कृषि, प्रकृति र पशुपालनसँग गहिरो रूपमा जोडिएको यो पर्व धानबाली भित्र्याएपछि सिमान्तकृत तथा लोपन्मुख अवस्थामा मुख्न लागेको […]

शुक्रवार, माघ १६, २०८२

फिदिम- सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ । जिल्लाको याङवरक गाउँपालिका-२, तिमतिम्बु घर भई रोजगारीका क्रममा सिक्किम बसोवास गर्दै आउनु भएका ६८ वर्षीय मानबहादुर बेघा […]

शुक्रवार, माघ १६, २०८२

काठमाडौं – नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलिया जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौंथो भएकी छन् । अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिसम तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा १४ वर्षीया शिभाली […]

शुक्रवार, माघ १६, २०८२

काठमाडौं – बारामा एकै परिवारका आमाछोराको हत्यामा बुहारीको मुख्य भूमिका रहेको निष्कर्ष प्रहरीले निकालेको छ । विवाहेत्तर सम्बन्धका कारण बुहारीले प्रेमीको सहयोगमा श्रीमान् र सासुको हत्या गरेको प्रहरीको निष्कर्ष छ । १४ माघको बिहानीपख २ […]

शुक्रवार, माघ १६, २०८२