Aamsanchar

आमसंचारका लेखहरु

मुस्ताङ- भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । मंगलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने […]

शुक्रवार, माघ १६, २०८२

धनकुटा – कोशी लोकमार्ग अन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमाना पर्ने त्रिशुलेमा बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् । तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस […]

शुक्रवार, माघ १६, २०८२

उदयपुर –  उदयपुरको कटारीमा २०० बोरा भन्दा बढी रसायनिक मल प्रहरीले नियन्त्रणमा लिएको छ। कटारीका किसानका लागि आएको युरिया मल कालोबजारी गरेर सिन्धुलीको दुधौलीका एक व्यापारीलाई पठाइरहेको अवस्थामा प्रहरीले बिहीबार बेलुका मल नियन्त्रणमा लिएको हो। […]

शुक्रवार, माघ १६, २०८२

झापा – झापामा प्रहरी निर्वाचन केन्द्रित अभियानमा जुट्न थालेपछि चोरीका घटना बढ्न थालेको छ । बिहीबार राति झापाको बिर्तामोड र अर्जुनधारामा लाखौं रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बिर्तामोड नगरपालिका–१, पञ्चकन्या प्लटिङस्थित पुनमदेवी साहको […]

शुक्रवार, माघ १६, २०८२

महोत्तरी –  दुई दिनअघि घरबाटै बेपत्ता भएकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी ७३ वर्षीया रासोदेवी यादवको शव फेला परेको हो । रासो १४ माघ राति घरमै सुतिरहेको […]

शुक्रवार, माघ १६, २०८२

काठमाण्डौ – चीनमा म्याच फिक्सिङको आरोपमा १३ वटा क्लब कारबाहीमा परेका छन् । म्याच फिक्सिङ, फुटबल उद्योगमा भ्रष्टाचारको अनुसन्धानपछि क्लबहरूलाई २१ हजार पाउन्ड स्टर्लिङदेखि १ लाख ४ हजार पाउन्ड स्टर्लिङसम्म जरिवाना गरिएको बीबीसीले जनाएको छ […]

शुक्रवार, माघ १६, २०८२

१४ वर्षपछि पाकिस्तान र बङ्गलादेशबीच उडान पुनः शुरू भएको छ । दुई देशबीच लामो समयदेखि असहज रहेको सम्बन्धमा सुधार आएपछि हिजोदेखि दुई देशबीचको उडान पुनः शुरू भएको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१२ […]

शुक्रवार, माघ १६, २०८२

झापा –  नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् । […]

शुक्रवार, माघ १६, २०८२

भारतीय राज्य आन्ध्र प्रदेशमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। अनलाइन लत र दुर्ब्यवहारका घटनाप्रति विश्वव्यापी चिन्ता बढिरहेका बेला राज्य सरकारले यस्तो कदम चाल्न लागेको हो। आन्ध्र प्रदेशका सूचना प्रविधि मन्त्री नारा […]

शुक्रवार, माघ १६, २०८२