
काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास […]
काभ्रेपलाञ्चोक – सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना […]
वराहक्षेत्र- तराईको जिल्लामध्ये अन्नभण्डार मानिने सुनसरीमा साउनको पहिलो सातासम्म ६८ प्रतिशत धान रोपाइँ भएको छ । असार बित्दासमेत नियमित वर्षा नहुँदा पैनी र बोरिङ मेशिनको सहायताले ढिलो रोपाइँ भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । […]
फिदिम- पाँचथरको फिदिम –४ र हिलिहाङ –७ लाई सिमाना छुट्याएर बगेको हेंवा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । खोलाबाट उहाँको उद्धार गरिए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको हो । जिल्लाको फालेलुङ गाउँपालिका […]
काठमाडौं – नेपाल प्रहरीले महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको हो। […]
ढाका । बङ्गलादेशको वायुसेनाको विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ। सो विमान जेट माइलस्टोन स्कुल एण्ड कलेजको भवनमा ठोक्किएको ढाका ट्रिब्युनलले उल्लेख गरेको छ । फायर सर्भिस र सिभिल डिकेन्सले घटनामा कम्तीमा एक जनाको मृत्यु […]
काठमाडौं- सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्। उनलाई सोमबार काठमाडौंको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले सेयर कारोबारी अग्रवालविरुद्ध उजुरी परेपछि आज नियन्त्रणमा लिएको जानकारी दिए। उनीविरुद्ध […]
काभ्रे – आफ्नै प्रेमिकाको हत्या गरी जंगलमा फालिएको जघन्य घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनामा संलग्न ३७ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। शव भेटिएको २४ घण्टाभित्र […]