
काठमाडौँ । चीन–सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर अहिलेसम्म १८ जना बेपत्ता भएको खुलेको छ । अचानक आएको बाढीको चपेटामा परी बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् । […]
काठमाडौं। चीनको सीमा क्षेत्रबाट आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका जलविद्युत् आयोजना प्रभावित भएका छन् । तीमध्ये २५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको प्राधिकरणले जनाएको छ । यद्यपि, वर्तमान माग धान्न पर्याप्त आपूर्ति […]
काठमाडौं । प्युरिनयुक्त खानेकुरा खाँदा शरीरमा युरिक एसिडको उत्पादन हुन्छ । यूरिक एसिड एक प्रकारको फोहोर पदार्थ हो, जुन फिल्टर गरी शरीरबाट निकालिन्छ। तर, यदि युरिक एसिड अत्याधिक बढ्यो भने यसले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या […]
काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, […]