Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । बिर्तामोड नगरपालिकाको सबैभन्दा ठूलो वडा मानिँदै आएको वडा नम्बर २ लाई दुईवटा वडामा विभाजन गर्ने प्रस्ताव नगरसभामा औपचारिक रूपमा अघि बढाइएको छ। नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशन समापनका क्रममा आयोजित खुलासत्रमा वडा नम्बर […]

बुधवार, माघ १४, २०८२

नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा बाबु-छोराबीचको झगडा रोक्न खोज्दा एक जनाको ज्यान गएको छ । दुप्चेश्वर-१ स्थित घ्यावरचौरका ३५ वर्षिय रणबहादुर तामाङको मंगलबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । […]

बुधवार, माघ १४, २०८२

काठमाडौं –  काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ बितौरी पोखरीस्थित हिगुवापाटी चन्देनी सडकखण्डमा विद्यार्थी बोकेको भ्यान दुर्घटनामा परेको छ । दुर्घटनामा परी भ्यान चालक २४ वर्षीया दीपिका ढकाल घाइते भएकी छन् । भ्यानमा सवार ५ जना विद्यार्थी भने […]

बुधवार, माघ १४, २०८२

काठमाडौं –  आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार […]

बुधवार, माघ १४, २०८२

काठमाडौं –  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा.कुमार इङ्नामले विगतमा सरकारी निकायहरूले सहकारीमाथि कडा नियमन गर्न नसक्दा सहकारीहरू डुब्ने स्थिति आएको बताएका छन् । राष्ट्रिय सहकारी प्राधिकरणको वार्षिकोत्सवका अवसरमा उनले राज्यले सहकारीहरूमाथि कडा नियमन […]

बुधवार, माघ १४, २०८२

इन्डोनेसिया –  इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीहरूले बुधबार जनाएका छन् । भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौं घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौं […]

बुधवार, माघ १४, २०८२

काठमाडौँ –  फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका छन् […]

बुधवार, माघ १४, २०८२

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका […]

बुधवार, माघ १४, २०८२