
काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा.कुमार इङ्नामले विगतमा सरकारी निकायहरूले सहकारीमाथि कडा नियमन गर्न नसक्दा सहकारीहरू डुब्ने स्थिति आएको बताएका छन् । राष्ट्रिय सहकारी प्राधिकरणको वार्षिकोत्सवका अवसरमा उनले राज्यले सहकारीहरूमाथि कडा नियमन […]
इन्डोनेसिया – इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीहरूले बुधबार जनाएका छन् । भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौं घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौं […]
काठमाडौँ – फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका छन् […]
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता यतिबेला सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन् । मंगलवार सुदूर तराईका कैलाली–कञ्चनपुरमा चुनावी गतिविधिमा सहभागी भएपश्चात बुधवार बिहानै पहाड चढेका छन् । यसैक्रममा उनी अहिले डडेलधुरामा पुगिसकेका छन् । बालेन […]
रौतहट – रौतहटको सीमावर्ती क्षेत्रबाट नक्कली भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म गौरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजना भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा नोटसहित उनीहरूलाई […]
काठमाण्डौ– सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
काठमाडौं – आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा भएको हो । पश्चिम नेपाल हुँदै सरेको वर्षा काठमाडौंसम्म आइपुगेको हो । पश्चिम नेपालका उच्च पहाडी र हिमाली […]