
काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ । धर्मराज तिमिल्सिनाले दर्ता गराएको उजुरीमा शाहको अभिव्यक्तिले घृणा […]
काठमाडौं – झोलामा ६ वटा कछुवा बोकेर बेच्न हिँडेका व्यक्ति ललितपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानरपालिका–१३ घर भई ललितपुर धोबीघाट बस्ने १९ वर्षीय रोहिम तिवारी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् । बालेन नेपालगञ्ज जाने भएसँगै उनका समर्थकहरू विमानस्थल पुगेका थिए । समर्थकको गाडीमा चढेका केही व्यक्ति […]
उर्लाबारी- मोरङका दक्षिणी गाउँमा वनको पहुँच नपुग्दा त्यस क्षेत्रका महिला हिउँदभरि गोबरका गुइँठा बनाउन व्यस्त हुन्छन् । अति विपन्न परिवारका लागि दक्षिणी मोरङमा खाना पकाउने प्रमुख ऊर्जा नै गुइँठा हो । मोरङका १७ पालिकामध्ये छ वटा पालिकामा […]
सुनसरी – कोशी प्रदेशका विभिन्न जिल्लामा लागुऔषधको अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले अभियान तीव्र पारेको छ। सुनसरी, उदयपुर र धनकुटा जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजासहित पाँच जनालाई […]
चितवन – भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट […]
नेपाली कथानक चलचित्रकी चर्चित नायिका प्रेयंका कार्की नेपाली फिल्म उद्योगकी सफल र बहुप्रतिभाशाली कलाकार हुन्। अभिनयसँगै नृत्य, मोडलिङ र प्रस्तुतीकरणमा समेत दक्ष प्रेयंका सौन्दर्य प्रतियोगिताबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले छक्का पञ्जा, नाइँ नभन्नु […]
ताप्लेजुङ – आइतबार अनमोल ज्वेलर्सबाट हराएको १८ तोलाको चन्द्रहार र थप दुई तोला चाँदीसहित एक जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका २ घर भई वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा रहेको अनमोल ज्वेलर्समा साँझ ५ः३० […]
धनकुटा — ताप्लेजुङको पाथीभरा जाने बाटोमा निर्माण गर्न लागिएको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ । कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ संरक्षण संघर्ष समितिको संयुक्त […]