Aamsanchar

आमसंचारका लेखहरु

चितवन – भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट […]

सोमवार, माघ १२, २०८२

नेपाली कथानक चलचित्रकी चर्चित नायिका प्रेयंका कार्की नेपाली फिल्म उद्योगकी सफल र बहुप्रतिभाशाली कलाकार हुन्। अभिनयसँगै नृत्य, मोडलिङ र प्रस्तुतीकरणमा समेत दक्ष प्रेयंका सौन्दर्य प्रतियोगिताबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले छक्का पञ्जा, नाइँ नभन्नु […]

सोमवार, माघ १२, २०८२

ताप्लेजुङ – आइतबार अनमोल ज्वेलर्सबाट हराएको १८ तोलाको चन्द्रहार र थप दुई तोला चाँदीसहित एक जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका २ घर भई वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा रहेको अनमोल ज्वेलर्समा साँझ ५ः३० […]

सोमवार, माघ १२, २०८२

धनकुटा — ताप्लेजुङको पाथीभरा जाने बाटोमा निर्माण गर्न लागिएको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ । कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ संरक्षण संघर्ष समितिको संयुक्त […]

सोमवार, माघ १२, २०८२

काठमाडौँ-  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ । निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति […]

सोमवार, माघ १२, २०८२

गुल्मी – गुल्मी जिल्ला सदरमुकाम तम्घासमा अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण गरिएको छ । रेसुङ्गा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने अटो तथा विद्युतीय रिक्सा (ई–रिक्सा)को भाडादर र रुट निर्धारण गरेको नगरपालिकाका प्रमुख […]

सोमवार, माघ १२, २०८२

काठमाडौं – भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शंकास्पद तथा गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा अध्यागमन विभागले दुई जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन्। […]

सोमवार, माघ १२, २०८२

काठमाडौं-  नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्‍ने सम्भावना समाप्त भएको हो। […]

सोमवार, माघ १२, २०८२

नवलपरासी – नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ। नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत […]

सोमवार, माघ १२, २०८२

स्थानीय उद्योगको बजार विस्तार गर्दै पछिल्लो समय सुस्ताएको जुत्ता व्यवसायलाई पुनः चलायमान बनाउने उद्देश्यसहित झापाको बिर्तामोडमा बृहत् जुत्ता मेला सञ्चालनमा आएको छ। स्वदेशमै उत्पादित जुत्ता ब्रान्डलाई एउटै स्थानमा ५० प्रतिशतसम्म छुटसहित उपलब्ध गराइएपछि उपभोक्ताको उल्लेख्य […]

सोमवार, माघ १२, २०८२