Aamsanchar

आमसंचारका लेखहरु

झापा – झापामा कुष्ठरोगको सङ्क्रमण दरमा कमी आउनुको साटो उल्टै बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै जिल्लाभर ५५ जना नयाँ कुष्ठरोगी फेला परेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता थपिएको हो। स्वास्थ्य […]

सोमवार, माघ १२, २०८२

काठमाडौँ – पछिल्ला वर्षहरूमा विश्वभर थाइराइड क्यान्सरका रोगी बढ्दै गइरहेका छन् । धेरैजसो अवस्थामा यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । समयमै थाहा पाइयो क्यान्सर निको हुने सम्भावना पनि निकै धेरै हुन्छ । तर समस्या यही […]

सोमवार, माघ १२, २०८२

काठमाडौं-  नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी दिएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकीकरण घोषणा भएको लामो […]

सोमवार, माघ १२, २०८२

काठमाडौं – अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको आँधी)ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन […]

सोमवार, माघ १२, २०८२

डडेलधुरा- जिल्ला प्रहरी कार्यालय डडेलधुराका एक जना प्रहरी हबल्दार आत्महत्या दुरुत्साहनमा पक्राउ परेका छन् । डडेल्धुरामा मृत फेला परेकी सरीता गिरीको सुसाइड नोटका आधारमा प्रहरी हबल्दार यज्ञ साउद पक्राउ परेका हुन् । सवारी चालक पदमा […]

सोमवार, माघ १२, २०८२

सुनसरी –नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चोरीका दुई वटा गाडी बरामद गरेको छ। ट्राफिक अपराध नियन्त्रण र सवारी सुरक्षालाई प्राथमिकतामा राख्दै सादा पोसाकमा परिचालन गरिएको विशेष टोलीले धरान र इटहरी क्षेत्रबाट […]

सोमवार, माघ १२, २०८२

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका-२ बिहिबारे नजिकै सुमो गाडी दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ। आइतबार साँझ चैनपुर-नुनढाकी खण्डको भित्र सडकमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका […]

सोमवार, माघ १२, २०८२

काठमाडौँ- नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। एक दशकभन्दा बढीको प्रयासपछि साउदीसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो। साउदीको रियादमा साधारण […]

सोमवार, माघ १२, २०८२

काठमाडौं – आईसीसी महिला टी(२) विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो अन्तिम समूह खेलमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो निर्णायक खेल बिहान नौ बजे सुरू हुनेछ। सुपर सिक्स चरणमा पुग्न नेपाललाई […]

सोमवार, माघ १२, २०८२

काठमाडौँका सडक छेउ, पार्क र नदी करिडोरमा देखिन थालेका खाली स्थानले पछिल्लो समय अनेक अड्कल जन्माएको छ। विशेषगरी मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाबाट राजीनामा दिएको हल्लासँगै सार्वजनिक कुर्सी हटाइएको आरोप सामाजिक सञ्जालमा फैलिन थालेपछि महानगरपालिकाले […]

सोमवार, माघ १२, २०८२