Aamsanchar

आमसंचारका लेखहरु

गलेश्वर, जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ । तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब रु तीन करोड सकिँदासमेत निर्माणकार्यले पूर्णता पाउन सकेको छैन । […]

आइतवार, मंसिर २, २०७५

म्याग्दी,  म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०० जनाभन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै […]

आइतवार, मंसिर २, २०७५

बैतडी, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताउनुभएको छ । शनिवार नेपाल पत्रकार महासङ्घ र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीको आयोजनामा पत्रकारका लागि […]

आइतवार, मंसिर २, २०७५

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन […]

आइतवार, मंसिर २, २०७५

दिपेन लावती / शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिकामा एक नम्बर प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । यहि मंसिर ३ गतेदेखि ५ गतेसम्म आयोजना हुने प्रतियोगितामा दुई विभागिय टोली सहित १० टिमको सहभागिता […]

शनिवार, मंसिर १, २०७५

प्रकाश सिलवाल / काठमाडौँ, दुई वर्ष अघि गठन भएको भाषा आयोगले पूर्णता नपाउँदा प्रदेश र स्थानीय तहमा मान्यता पाउने भाषाको निर्धारणमा ढिलाइ भएको छ । सङ्घीयताको कार्यान्वयनसँगै ती तहमा सरकारी मान्यता पाउने भाषाबारे सिफारिश गर्ने संवैधानिक […]

शनिवार, मंसिर १, २०७५

मंसिर ४ गते हुन लागेको सडक दुर्घटना न्यूनिरण अभियानको उदघाटनको दिन आयोजित नेपालकै चर्चित साँगतिक समूह नेपथ्यले आफ्नो प्रस्तुति पस्कने हुँदा उक्त दिनलाई लक्षित गरि रंगशाला घेराबारा गरिएको हो । उक्त कार्यक्रमको लागि विनियोजन गरिएको […]

शनिवार, मंसिर १, २०७५

काठमाडौँ, नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ । नेपाली सेनालाई आम नागरिकबीचमा आस्था र भरोसाको खम्बाको रुपमा विकास गर्न सैनिक मुख्यालयले यो कार्यक्रम मातहतका सबै […]

शनिवार, मंसिर १, २०७५

काठमाडौँ, सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् । ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः […]

शनिवार, मंसिर १, २०७५

अमरगढी, डडेल्धुराको भागेश्वर गाउँपालिका–४ ढिमौलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान भागेश्वर गाउँपालिकाबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको […]

शनिवार, मंसिर १, २०७५