Aamsanchar

आमसंचारका लेखहरु

सुशील दर्नाल / काडमाडौँ,  के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान ! बाबुआमालाई […]

बुधवार, कार्तिक २८, २०७५

दमौली, विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था […]

बुधवार, कार्तिक २८, २०७५

सिञ्जा, हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ । असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी घाइते भएकी थिइन् । घाइते बुमीको […]

बुधवार, कार्तिक २८, २०७५

डोटी,  दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से१च १९७८ नं को एम्बुलेन्सले ठक्कर […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौँ,  आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, […]

बुधवार, कार्तिक २८, २०७५

इनरुवा,  सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौँ,  विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौँ, अन्तर्राष्ट्रिय सहायतामा पारदर्शिताको प्रयास नामक अन्तर्राष्ट्रिय संस्थाको प्राविधिक परामर्श समूहको वार्षिक बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । तीनदिनसम्म जारी रहने बैठकमा विश्वका सबै क्षेत्रका सरकारका प्रतिनिधि, विकासका साझेदार, नागरिक समाजका सङ्घसङ्गठन र सञ्चारकर्मी […]

बुधवार, कार्तिक २८, २०७५

डोटी,  डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) को जिल्ला कार्यालय भवनको उद्घाटन गरिएको छ । राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक (चिफ) दिलीपराज रेग्मीले आज उक्त कार्यालय भवनको उद्घाटन गर्नुभयो । रु एक करोड […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौँ, पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी शुरुआत गरेका छन् । विकासले ज्येष्ठ ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ ले तथा […]

बुधवार, कार्तिक २८, २०७५