Aamsanchar

आमसंचारका लेखहरु

हुम्ला,  हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका […]

मङ्गलवार, कार्तिक २७, २०७५

नारायणी रजौरे / दाङ,  तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँका ६१ वर्षीय तुलबहादुर बस्नेत अहिले आफूलाई व्यावसायिक माछापालक किसानका रुपमा चिनाउन सफल हुनुभएको छ । उहाँले करीब चार बिघा क्षेत्रफलमा पाँच पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछापालन गरिरहनुभएको […]

मङ्गलवार, कार्तिक २७, २०७५

विराटनगर,  विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को चालू तीन महीनामा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु नौ अर्ब ३५ करोड ७० […]

मङ्गलवार, कार्तिक २७, २०७५

कैलाली, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्री पदबाट हटाइएको छ । तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो । मन्त्रीका स्वकीय सचिव दीर्घ […]

मङ्गलवार, कार्तिक २७, २०७५

बेत्रावती,  परम्परागत रुपमा फिरी लगाएर घरको ‘सह’ जगाउने योगीको पेशा पछिल्लो समय नुवाकोटमा लोप हँुदै गएको छ । नेपाली लोकबाजा ‘फिरी’ बजाएर कात्तिक र चैत महीनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा परम्परागत पेशा फिरी लगाउने […]

मङ्गलवार, कार्तिक २७, २०७५

काठमाडौँ, सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त […]

मङ्गलवार, कार्तिक २७, २०७५

सुर्य खवास/ युएई, रोजगारीको शिलशिलामा युएईमा रहनुहुने तनहुँबासिको साझा संस्था तनहुँ सेवा समाज युएईको पहलमा भानु नगरपालिका वाड नम्बर ७ का प्रकाश परियारलाई मृगौला उपचारकोलागी एक लाख पाँच रुपैया सहयोग प्रदान गरेको छ । परदेशबाट […]

मङ्गलवार, कार्तिक २७, २०७५

बिर्तामोड। बिर्तामोड नगरपालिका–२ रोयल पार्टी प्यालेस नजिकै अलपत्र परेर वृद्धाश्रममा राखिएका सुस्तश्रवण भएका एक व्यक्तिले आफन्त भेटेका छन् । स्थानीय रामबहादुर बोहोरा, गोपाल सुवेदी र इन्द्रकला गौतमको पहलमा ४२ वर्षीय हनुमान गेलालले हराएको चार दिनपछि […]

मङ्गलवार, कार्तिक २७, २०७५

बाह्रदशी। नेदरलेण्डमा रहेको थाङ फाउण्डेशन र कथालय नेपालले बाह्रदशी गाउँपालिकाका–७को विद्यालयसहित झापाका २१ विद्यालयलाई पुस्तकालयका लागि आवश्यक सामग्री प्रदान गरेको छ । फाउण्डेशनको टोलीले बाह्रदशी–७मा रहेको गौरीशंकर माविसहित फूलवारी र जनविकाससहित ७ वटा विद्यालयलाई कक्षाकोठामा […]

मङ्गलवार, कार्तिक २७, २०७५

गाईघाट,  उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन […]

मङ्गलवार, कार्तिक २७, २०७५