
डोटी, डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) को जिल्ला कार्यालय भवनको उद्घाटन गरिएको छ । राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक (चिफ) दिलीपराज रेग्मीले आज उक्त कार्यालय भवनको उद्घाटन गर्नुभयो । रु एक करोड […]
काठमाडौँ, पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी शुरुआत गरेका छन् । विकासले ज्येष्ठ ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ ले तथा […]
गलेश्वर, आफ्ना पितृ (पुर्खा)को स्मरणमा सन्तानले सप्ताह पुराण लगाउँछन् । दान दिन्छन् र भोज खुवाउने पनि गर्दछन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका स्थानीयवासीले भने पर्यटकीयस्थल खोप्रालेकसम्म पुग्ने अक्करे भीरमा पदमार्ग निर्माण गरेर आफ्ना पितृको स्मरण […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै […]
झापा । छठ पर्वको मुख्य दिन मंगलबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरिएको छ । झापासहित तराईका अधिकांश जिल्लामा रहेका नदी तथा पोखरी किनारमा बनाईएका पूजास्थलमा उपस्थित भएर ब्रतालुले सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वका […]
काठमाडौं, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरणले वर्तमान सरकारले जनताको जनजीविका सवाललाई सम्बोधन गर्न नसक्ने भन्दै सबै कम्युनिष्ट पार्टीहरू मिलेर संघर्ष गर्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले काठमाडौंमा गरेको चियापान कार्यक्रममा बोल्दै […]
मङ्गलबारे, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार÷चार करोड विनियोजन गर्नुभएको छ । नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र […]
नेपालगञ्ज, शान्ति सुरक्षा कायम गर्न बाँकेको राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिले अग्रसरता देखाएका छन् । आफ्नो गाउँ समाजलाई सभ्य, सु–संस्कृत तथा शान्तिपूर्ण बनाउन गाउँपालिकाले प्रहरीसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम गर्न लागेको हो । समुदायका लागि ‘प्रहरी पालिका’ नामक […]
विदुर, नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् । राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० […]