Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ, सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त […]

मङ्गलवार, कार्तिक २७, २०७५

सुर्य खवास/ युएई, रोजगारीको शिलशिलामा युएईमा रहनुहुने तनहुँबासिको साझा संस्था तनहुँ सेवा समाज युएईको पहलमा भानु नगरपालिका वाड नम्बर ७ का प्रकाश परियारलाई मृगौला उपचारकोलागी एक लाख पाँच रुपैया सहयोग प्रदान गरेको छ । परदेशबाट […]

मङ्गलवार, कार्तिक २७, २०७५

बिर्तामोड। बिर्तामोड नगरपालिका–२ रोयल पार्टी प्यालेस नजिकै अलपत्र परेर वृद्धाश्रममा राखिएका सुस्तश्रवण भएका एक व्यक्तिले आफन्त भेटेका छन् । स्थानीय रामबहादुर बोहोरा, गोपाल सुवेदी र इन्द्रकला गौतमको पहलमा ४२ वर्षीय हनुमान गेलालले हराएको चार दिनपछि […]

मङ्गलवार, कार्तिक २७, २०७५

बाह्रदशी। नेदरलेण्डमा रहेको थाङ फाउण्डेशन र कथालय नेपालले बाह्रदशी गाउँपालिकाका–७को विद्यालयसहित झापाका २१ विद्यालयलाई पुस्तकालयका लागि आवश्यक सामग्री प्रदान गरेको छ । फाउण्डेशनको टोलीले बाह्रदशी–७मा रहेको गौरीशंकर माविसहित फूलवारी र जनविकाससहित ७ वटा विद्यालयलाई कक्षाकोठामा […]

मङ्गलवार, कार्तिक २७, २०७५

गाईघाट,  उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन […]

मङ्गलवार, कार्तिक २७, २०७५

दमक,  कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का […]

मङ्गलवार, कार्तिक २७, २०७५

दाङ, पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेल पाण्डेका […]

मङ्गलवार, कार्तिक २७, २०७५

सुशीला रेग्मी / बेझाड,  युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हँुदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ । परियार समुदायले बजाउँदै आएको […]

मङ्गलवार, कार्तिक २७, २०७५

कनकाई नगरपालिका सुरुंगा बजारमा भक्का बनाउदै एक महिला । जाडो मौषम सुरुवात संगै नेपालको तराई क्षेत्रमा बनाईने भक्का, चामलको पिठो र तातोपानीको बाफवाट तयार गर्ने गरिन्छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

मङ्गलवार, कार्तिक २७, २०७५

दार्चुला, महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्र्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन […]

मङ्गलवार, कार्तिक २७, २०७५