
दार्चुला, मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन […]
पार्थ मण्डल / भद्रपुर । नेपाल भारतको सीमावर्ती नाकासँग जोडिएको झापाको भद्रपुरस्थित मेची नदीमा मनाइने छठ पर्वको तयारीलाई तीव्र बनाइएको छ। भारतको बंगाल तथा विहार गरी दुई राज्यसँग जोडिएको भद्रपुरस्थित मेची नदीको छठ पर्वलाई भव्यता […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल […]
बिर्तामोड । सडकमा बेबारिसे भएर हिड्नेको अवस्था कस्तो हुन्छ ? जवाफ सबैको मुखबाट सजिलै आउँछ – फोहोरी,जेपायो त्यही खाने , जहाँ पायो त्यही सुत्ने, जथाभावी बोल्ने । त्यस्ता व्यक्तिलाई जो कोही नुहाइदिने ,नङ कटिदिँदै सरसफाई […]
झापा । आगामी १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य अनुसार जलश्रोतमा सबैभन्दा धनी प्रदेश १ बनेको छ । प्रदेश १ बाट सरकारले ३ हजार ७ सय ८८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य […]
कंगो, प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालै देखापरेको इबोला प्रकोपमा अहिलेसम्म २ सय भन्दा बढी मानिसको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ज्यान गुमाउनेहरू मध्ये करिब आधा मानिसहरू नर्थ किभु क्षेत्रको बेनी सहरका रहेका राष्ट्रिय स्वास्थ्य […]
इलाम । इलाममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीन दिने सिद्धिथुम्का महोत्सव आइतबारबाट सुरु भएको छ । देउमाई नगरपालिका वडा नम्बर ७ सिद्धिथुम्कामा ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौं’ भन्ने नाराका साथ पर्यटन महोत्सव सुरु गरिएको आयोजक […]
काठमाडौँ, यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य छन् । दशैँमा विभागले बढी भाडा असुल्ने सवारीसाधनलाई न्यूनतम रु एक हजार मात्र […]
चितवन, मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र […]