
सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियाको अर्बन सिड्नीमा स्थापित श्री योगी नरहरिनाथ हिन्दु विद्यापीठको औपचारिक शुभारम्भ माघ शुक्ल पक्ष वसन्त पञ्चमी (सरस्वती पूजा) का अवसरमा, जनवरी २३, २०२६ (शुक्रबार) सम्पन्न भएको छ । सनातन धर्म–संस्कृतिप्रति श्रद्धा र […]
झापा । झापाका १५ स्थानीय तहमध्ये ९ वटा पालिका हात्तीपाइले रोगमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । तर कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा अझै पनि […]
झापाको बिर्तामोड–३, समावेशी टोलका १७ वर्षीय आर्यनकुमार महत्तो आज जीवन–मृत्युको कठिन संघर्षमा छन् । बोनम्यारो क्यान्सर (रक्त क्यान्सर) तथा अप्लास्टिक एनिमियाबाट पीडित आर्यनको उपचार आर्थिक अभावका कारण गम्भीर संकटमा परेको छ। बिर्तामोड–३ स्थित श्री महेन्द्र […]
धनकुटा – वसन्त पञ्चमीको अवसरमा भाषा माध्यमिक विद्यालयलाई डेस्क–बेन्च प्रदान गरिएको छ। गोर्खा वेलफेयर ट्रष्टले सदरमुकामको भाषा माविलाई ५० सेट डेस्क र बेन्च उपलब्ध गराएको हो। तेह्रथुमको जिरिखिम्तीमा रहेको ट्रष्टले विद्यालयका लागि ३ लाख ६० […]
काठमाडौं – नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए […]
काठमाडौं – नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको छ । केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकलगत्तै उनले प्रधानमन्त्रीको उमेदवार किन घोषणा गर्नुपर्यो भन्ने धारणा […]
जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गरेकी छिन्। यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उनको […]