
काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद […]
काठमाडौं – नेपाली कांग्रेस सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पहिलो पटक सानेपा पुगेर सभापति थापाले पदवहाली गरेका हुन्। आजै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। बैठकले फागुन २१ गते […]
भारतको मध्य राज्य छत्तीसगढमा एउटा स्टिल प्लान्टभित्र भएको विष्फोटमा ६ जना कामदारको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। छत्तीसगढको राजधानी रायपुरबाट करिव १०१ किलोमिटर उत्तर–पूर्वमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको बकुलाही गाउँस्थित […]
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् । यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा शुक्रवार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा पौडेलले वसन्त श्रवण गरेका हुन् । सो अवसरमा हनुमानढोका हेरचाह […]
काठमाडौं- नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो । […]
ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् । चुनावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन । उनीसँगै अभियानमा खटेका प्रतिनिधि […]
भक्तपुर – दुई पक्षबीच झडपले भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृह रणमैदान जस्तो देखिएको छ । गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड भएको थियो । शुक्रबार बिहान बालसुधार गृह पुग्दा […]
काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन आउन अब ४१ दिन बाँकी रहेको छ। यस्तै निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्। निर्वाचन आयोगका अनुसार […]