
सर्लाही – सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धनकौल–४, महिनाथपुराक १९ वर्षीय चुनचुन रायको मृत्यु भएको प्रहरीले जनाएको […]
झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन् । उनले इलाममा घरदैलो गरे, कार्यकर्ता र समर्थकसँग भेटघाट पनि गरेका छन् । इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र […]
इलाम-इलामको देउमाईमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेल छन् । जितपुरबाट मंगलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारीनजिक आज बिहान दुर्घटना भएको […]
काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य २ हजार ९ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार १० हजार ४०० रुपैयाँले बढेको सुन आज २ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका […]
काठमाडौं – जारी आईसीसी महिला विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि नेदरल्यान्ड्सबाट १ सय ४१ रनको बलियो लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले […]
काठमाडौं – देशका केही स्थानमा भोलिबाट वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि दिउँसो सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना […]
काठमाडौं – आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएकी हुन् । नेपाल […]
काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको अध्ययन गर्न बनेको जाँचबुझ आयोगको समय आज सकिँदैछ। घटनाको जाँचबुझ गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिएर गत भदौमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा […]
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लाई सन् २०२६ टी–२० विश्वकप खेल्न भारत जाने–नजानेबारे अन्तिम निर्णय लिन थप एक दिनको समय दिएको छ। यदि बंगलादेशले सुरक्षा कारण देखाउँदै भारत जान अस्वीकार गरेमा, […]