
[रमेश लम्साल÷अच्युत रेग्मी ] काठमाडौँ, करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित उद्योग विभागमा ३०२ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग स्थापनाका लागि विभागमा आवेदन दिएका […]
कञ्चनपुर, खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गर्नुभएको छ । आफ्ना दिवङ्गत पति प्रकाश दाहाल र आमाज्यू ज्ञानु दाहालको […]
इलाम, मेची राजमार्ग अन्तर्गत माईखोला–इलाम सडक–खण्ड मर्मतको काम रक एङ्करिङ प्रविधिबाट धमाधम भइरहेको छ । यो सडक–खण्डको माइखोलाबाट करिब एक किलोमिटर सम्मको सडक बर्षेनी भासिने, पहिरो जाने भएकाले यात्रु तथा सवारी चालकलाई समस्या हुने गरेको […]
फिदिम, पाँचथरमा गोरु काटेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । पाँचथरको फिदिम नगरपालिका–४ मा देउकुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलील पक्राउ गरेको हो । गोरु काटेको भन्ने खबर […]
झापा, प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले झापादेखि पाँचथर जोड्ने दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) अढाई वर्षभित्र कालोपत्रे गरिसक्ने योजना रहेको बताउनुभयो । हिजो इलामको माङसेवुङ गाउँपालिकास्थित बागमारा र घर्तिदोभान पुलको शिलान्यास कार्यक्रममा […]
नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा आवश्यक व्यवस्थापनमा समस्या भएको छ । कारागारमा हाल क्षमताभन्दा दोब्बर संख्यामा कैदी तथा बन्दी हँुदा कैदी तथा बन्दीलाई व्यवस्थापनमा असहजता हँुदै […]
जनकपुरधाम, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ । धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा आज आयोजित स्वागत सम्मान समारोहमा उहाँले सो आग्रह […]
बागलुङ, जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण […]
दाङ, विकासप्रेमी नेता खुमबहादुर खड्काको निधनले दाङ स्तब्ध भएको छ । दंगालीहरुले विकासप्रेमी नेतालाई गुमाएको अभिव्यक्ति दिएका छन् । खड्कालाई पार्टीमा जेसुकै भनिए पनि जिल्लाको विकास निर्माणमा उदार मनको नेता भएकाले सबैले उहाँको उच्च सम्मान गरेका […]