Aamsanchar

आमसंचारका लेखहरु

खुदुनाबारी स्थानीय तह सञ्चालनका क्रममा देखिएका कानुनी समस्या समाधान गर्ने विधिबारे सिक्न झापा अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिहरू अहिले अन्तरक्रियामा जुटेका छन् । नगरपालिकाका प्रमुख, उपप्रमुख र निर्मित अधिकृतलाई जिल्ला सरकारी वकिल कार्यालय झापाले अर्जुनधारा–७ स्थित सामुदायिक पितृ […]

शनिवार, चैत १७, २०७४

चैत्र १७, बुधबारे । झापाको बुद्धशान्ति १ होक्सेमा शनिबारदेखि प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी स्पोटिङ क्लबलाई ५–३ गोल अन्तरले हराउँदै न्यू स्टार क्लब खोपवारी विजयी […]

शनिवार, चैत १७, २०७४

सुरुङ्गा, १७ चैत्र  । चुडाल वन्धु कल्याण केन्द्रिय समिति झापाले आफ्नो दशौं वार्षिक साधारण सभाको अवसर पारेर शनिवार सुरुङ्गामा संचारकर्मी रामप्रसाद निरौलालाई नगद सहित विशेष सम्मान गरेको छ । विगत एक दशकदेखी संचारक्षेत्रमा निरन्तर क्रियाशिल […]

शनिवार, चैत १७, २०७४

¥यालीमा सहभागी संघसंस्थाका प्रतिनिधीहरु । दिनानुदिन बढदो बलात्कारको घटना बाहिर आउन थालेपछी देश भरिका स्वभिमानी नागरिकले यस्ता घटनालाई रोक्न आवाज उठाई रहेको अवस्थामा शनिबार विर्तामोडमा दर्जन भन्दा बढी युवा र सामजिक संघ संस्थाका सयौं प्रतिनिधीहरुले […]

शनिवार, चैत १७, २०७४

उदयपुर/ उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपको उपाधि झापा ११ हात पारेको छ । शनिबार फाईनलमा संकटालाई टाईपब्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै झापा ११ ले उपाधिसँगै नगद ५ लाख हात पार्यो । […]

शनिवार, चैत १७, २०७४

[सुर्य खवास] युएई, प्रवासी भुजेल समाज सेवा समिती युएईको छैटौं वार्षिकोत्सव कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ युएईकि महिला विभाग प्रमुख मनकुमारी सुनुवारको प्रमुख आतिथ्यमा हिजो ३० मार्चका दिन आबुधाबी स्थित फुडल्याण्ड रेष्टुरेण्टको सभा हलमा सम्पन्न […]

शनिवार, चैत १७, २०७४

मोरङ,  राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज […]

शुक्रवार, चैत १६, २०७४

फिदिम : पाँचथरकाे हिलिहाङ गाउँपालिका ७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको शुक्रबार दिउँसो निधन भएको छ। उपचारको क्रममा झापातर्फ लैजादै गर्दा इलामको नेपालटारमा पुगेपछि तिम्सिनाको निधन भएको हो। तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक […]

शुक्रवार, चैत १६, २०७४

काठमाडौँ,  सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक भोलि शनिबार १८ हजारभन्दा बढी भूपू सैनिकको जमघट हुँदैछ । उपत्यका पृतना मातहतका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपू सैनिक टुँडिखेलमा भेला हुने […]

शुक्रवार, चैत १६, २०७४

नयाँदिल्लीः नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको भारतको राजधानी नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको छ । शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पुर्व गृहमन्त्री खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको […]

शुक्रवार, चैत १६, २०७४