
इलाम, एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो […]
[सञ्चिता घिमिरे ] ललितपुर, केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको […]
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति र समृद्धि कायम गर्न प्रत्येक नेपाली नागरिकको उत्तिकै भूमिका हुने बताउनुभएको छ । नेपाल जैन परिषद्ले यहाँ आज आयोजना गरेको ‘ भगवान महावीरको २६१७ औं जन्मकल्याण महोत्सव’ को […]
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ । वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने […]
काठमाडौँ, सरकारले सार्वजनिक बिदा कटौती गरेकामा नेपाल चेम्बर अफ कमर्सले त्यसको स्वागत गरेको छ । चेम्बरले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारको उक्त निर्णय सरहानीय भएको जनाएको हो । “हामीले निरन्तर राख्दै आएको मागको सुनुवाइ गरी […]
बिर्तामोड । गरिबीको रेखामुनी रहेका मानिसले पनि सहज रुपमा उपचार पाउन भन्ने उद्धेश्यले झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलले बिहिबारबाट निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । चैत १५ गतेबाट ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य […]
(शान्तिराम बस्नेत) शिवसताक्षी । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन कुमार घिमिरेलाई मन्त्रालय कार्यकक्षमा ज्ञापन पत्र बुझाइएको छ । सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारीहरुले आफ्ना माग तथा कर्मचारीले भोग्नु परेका समस्याको फेहरिस्त सहितको ज्ञापन […]
झापा । मेचीनगर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष तिलक न्पौपाने पक्राउ परेका छन् । रक्सी खाएर कार्यालय गएका न्यौपानेले कार्यालय समयमा मदिरा खाएर तथानाम बोलेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए । गत असार […]
आजको समयमा सौन्दर्य प्रतियोगिता हुन्छन्, हुँदैछन । मोडलिङ कला विधामा प्रवेश गर्न चाहनेहरुका लागि यस्ता प्रतियोगिता युवाहरुको लागि ठूलो प्लेटफर्मको रुपमा लिइन्छ । बिर्तामोडमा चैत १५ गते ‘मिस झापा कलेज आइकन(२०१८’ को आयोजना हुँदैछ । […]