
झापा, कारको ठक्करबाट झापा भद्रपुरमा आज एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बंगाल दालखोला घर भई हाल भद्रपुर–६ मा डेरा गरी बस्ने २१ वर्षीय सुनिल साह रहेको वडा प्रहरी […]
चितवन, घर नजिकैको सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा आज दिउँसो माडी नगरपालिका–९ कृष्णनगरमा एक घर र गोठ जलेर नष्ट भएको छ । नजिकैको टमटा अनार सामुदायिक वनबाट निस्किएको आगोले सुनिता विकको घर र गोठ […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज ६५ वर्ष उमेर (२०७४ साउन २१ गते) नै पुगेका […]
काठमाडौँ, राष्ट्रियसभामा तीन वटा अध्यादेश पेश भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ पेश गर्नुभयो । सो अध्यादेश गत पुस १४ गते सरकारको सिफारिशमा राष्ट्रपतिले […]
बिर्तामोड, चैत १३। दृष्टिविहीन विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागि टेवा पुर्याउन वीरता जेसीजले बाद्यबादन प्रदान गरेको छ । बिर्तामोड–९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका सात दृष्टिविहीन विद्यार्थीलाई संगीतमा अब्बल बनाउने अभियान अन्तर्गत वीरता जेसीजले बाद्यबादन ड्रमसेट […]
बिर्तामोड। दृष्टिविहीन विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागि टेवा पुर्याउन वीरता जेसीजले बाद्यबादन प्रदान गरेको छ । बिर्तामोड–९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका सात दृष्टिविहीन विद्यार्थीलाई संगीतमा अब्बल बनाउने अभियान अन्तर्गत वीरता जेसीजले बाद्यबादन ड्रमसेट ‘केजन’ प्रदान […]
पोखरा, भूकम्पबाट क्षतिग्रस्त कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँरास्थित विद्याज्योति आधारभूत विद्यालयको हातामा नवनिर्मित पक्की भवन निर्माण गरी उक्त भवनसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा संगम र लियो क्लब […]
काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ । मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो । रिक्त रहेका […]
[लक्ष्मी गारू] भक्तपुर, भक्तपुर नगरपालिकाभित्र खानेपानीको चरम अभाव भएको छ । सुख्खायामको शुरुआतसँगै उत्पादनमा कमी आएपछि काठमाडौँं उपत्यका खानेपानी लिमिटेडले हप्तामा एक दिन मात्र पानी वितरण गर्न थालेपछि नगरभित्र खानेपानीको अभाव चुलिँदै गएको छ । […]