Aamsanchar

आमसंचारका लेखहरु

[लक्ष्मी गारू]  भक्तपुर,  भक्तपुर नगरपालिकाभित्र खानेपानीको चरम अभाव भएको छ ।  सुख्खायामको शुरुआतसँगै उत्पादनमा कमी आएपछि काठमाडौँं उपत्यका खानेपानी लिमिटेडले हप्तामा एक दिन मात्र पानी वितरण गर्न थालेपछि नगरभित्र खानेपानीको अभाव चुलिँदै गएको छ । […]

मङ्गलवार, चैत १३, २०७४

विराटनगर , आउँदो शनिबारदेखि विराटनगरमा ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ,  गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ । वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, […]

मङ्गलवार, चैत १३, २०७४

चितवन, सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ । भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र […]

मङ्गलवार, चैत १३, २०७४

ललितपुर, राज्यले मान्यता नदिए पनि यहाँ १०० पुरुष स्वयंसेवकले महिला स्वयंसेवकले जस्तै घर घर पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् । महिलाहरु मात्र स्वास्थ्य सेवा दिन घर घरमा जान सक्ने अवस्था नहुँदा पुरुष स्वास्थ्यकर्मीले स्वयंसेवकका रुपमा […]

मङ्गलवार, चैत १३, २०७४

इटहरी, सुनसरीको इटहरीस्थित नेपाली सेनाको पुर्वी पृतनामा कार्यरत दुइ सैनिकको रहस्यमय मृत्यु भएको छ । पृतनाभित्र रहेको पोखरीमा अचेत अवस्थामा फेला परेपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याइएका ३० बर्षीय मदन […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ, प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा […]

सोमवार, चैत १२, २०७४

हेटौँडा,  मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको […]

सोमवार, चैत १२, २०७४

काठमाडौँ,  विश्व क्रिकेटको सबैभन्दा ठूलो एव ंव्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल ) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पिनर […]

सोमवार, चैत १२, २०७४

काठमाडौँ,  शिक्षक सेवा आयोगले यही चैत २३ गते लिन थालेको शिक्षकको आन्तरिक परीक्षा स्थगित गर्नुपर्नेलगायत विभिन्न आठबुँदे माग राख्दै विद्यार्थी संघर्ष समिति नेपालले आजदेखि आमरण अनशन बसेका छन् । माइतीघरमण्डलामा उनीहरुले शिक्षा ऐन २०२८ नवौँ […]

सोमवार, चैत १२, २०७४