
काठमाडौँ, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेकपा(एमाले) र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “दुईवटा राजनीतिक विचार र कार्यदिशा […]
भद्रपुर। कहिले आकाशमा कालो बादल लाग्छ र पानी पर्छ, भन्दै झापा भद्रपुरका खरबुजा किसान पानीको पर्खाईमा बसेका छन् । बगर खेतीतर्फ आकर्षित बनेका यहाँका किसानको आकाशे पानी पर्ने चाहना पूरा नभएपछि उनीहरु चिन्तित देखिएका हुन् […]
(अमित खम्बू) अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका–९मा रहेको नमूना सामुदायिक वन अतिक्रमण हुँदा समेत सम्बन्धित निकाय वेखबर छ । जिल्ला वन कार्यालय झापालाई नमूना सामुदायिक वन अतिक्रमण भएको जानकारी भए पनि वन कार्यालयले त्यसलाई रोक्न प्रयास […]
बिर्तामोड। वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा ‘लोम अफिसर्स तथा मोटिभेसन’ सम्बन्धी एकदिने तालिम आज सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडीकी अध्यक्ष नम्रता ढकालको संयुक्त […]
यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने […]
शरणामती । शरणामतीमा दोस्रो शरणामती गोल्डकप हुने भएको छ । शरणामतीको फ्रण्डर्स क्लवको आयोजनामा हुने गोल्डकपको तयारीका वारेमा बृहत अन्तक्रियाको समेत आयोजना गरिएको छ । आगामी वैशाख पहिलो सातामा गोल्डकपको आयोजना गरिने समेत अन्तक्रियामा वताइएको […]
इलाम, अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले आइतबार बरामद गरेको छ । दुईवटा पिकअपमा सीमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको चाउचाउ, चिसो पेय पदार्थ, मदिराजन्य पदार्थलगायतका […]
काँकडभिट्टा, झापामा घिउको मूल्यमा कमी आएको छ । घिउको बिक्री कम हुन थालेपछि उत्पादकले मूल्य घटाउन थालेका छन् । जिल्लाको सबैभन्दा ठूलो डेरी उद्योग एनएमसीले चैत १० गतेदेखि लागू हुने गरी प्रतिकिलो घिउको मूल्यमा रु […]
काठमाडौँ, अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ […]