Aamsanchar

आमसंचारका लेखहरु

सुरुङ्गा । कनकाई–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आगजनी भएको छ ।  आइतबार राति ११ः३० बजे शुरु भएको आगलागी सोमबार बिहान ३ः०० बजे संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी रस्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको […]

सोमवार, चैत १२, २०७४

ताप्लेजुङ। दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ । तैपनि मर्मत गरिएको छैन । बजार क्षेत्रमा जडित १३ मध्ये ६ वटा क्यामेरा तीन महिनादेखि कामै नगर्ने […]

सोमवार, चैत १२, २०७४

काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्कोपटक चैते दसैंका दिन। यस दिन निशान भगवती सलामी अर्पणका […]

सोमवार, चैत १२, २०७४

धनकुटा,  मानवीय लापर्बाहीका कारण जिल्लाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव रु दुई करोडको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ । सात स्थानीय तह रहेको धनकुटामा ३४६ सामुदायिक वन मध्ये १३ […]

सोमवार, चैत १२, २०७४

इनरुवा, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । […]

सोमवार, चैत १२, २०७४

[शान्तिराम बस्नेत] शिवसताक्षी, झापा शिवसताक्षी दूधेका २० बढी युवाहरुले एक अशक्त, एकल महिलाको घरमा श्रमदान गरेका छन् । शिवसताक्षी दूधेमा सामाजिक विकासका लागि भनि स्थापना गरिएको शिवसताक्षी युथ क्लबले दूधे बच्चाबरस्थित झरना खोलाको डिलमा अति […]

आइतवार, चैत ११, २०७४

काठमाडौँ, पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले थप्नुभयो, “खुशीको कुरा छ । नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी […]

आइतवार, चैत ११, २०७४

काठमाडौँ,  विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् । चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, […]

आइतवार, चैत ११, २०७४

काठमाडौँ, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आजको बैठकमा मस्यौदामाथि […]

आइतवार, चैत ११, २०७४

झापा । रोजगारीको सिलसिलामा विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीत प्रति मोह राख्ने धेरै छन्। यसै क्रममा युएई, दुबई मा बिगत पाँच बर्षदेखि रहँदै आएका डब्लु.डि.एन.वाई सन्जिब आफ्नो पहिलो गीतको भिडियो लियर दर्शक स्रोतामाझ […]

आइतवार, चैत ११, २०७४