Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड। पछिल्लो समय झापामा दैनिकजसो मोटरसाइकल चोरी भइरहेका बेला चोरीमा संलग्न गिरोहले नक्कली ब्लुबुक (सवारी दर्ता किताब) बनाउने गरेको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय मेचीको लापरवाहीका कारण चोरीमा सम्लग्न गिरोहले यातायात कार्यालयकै छाप […]

आइतवार, चैत ११, २०७४

झापा । आगामी चैत २२ गते एमाले र माओवादीबीच पार्टी एकता हुने भएको छ । निकै लामो प्रतिक्षा, छलफल र बहसपछि एमाले माओवादीबीच पार्टी एकता हुने भएको हो । यसअघि नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवस […]

आइतवार, चैत ११, २०७४

इनरुवा,  सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरमा शनिबार सम्पन्न भएको निःशुल्क आँखा शिविरमा १८ जना मोतिया बिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ । हाम्रो सञ्जाल नेपालको आयोजना र विराटनगर आँखा अस्पतालको संयोजनमा शिविर सम्पन्न भएको थियो […]

आइतवार, चैत ११, २०७४

 उदयपुर,  केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा परेको छ । अहिले […]

आइतवार, चैत ११, २०७४

ललितपुर, लुभू प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा घरमै सुत्केरी हुने दर शून्य छ । एक दशक पहिले ‘बर्थिङ सेन्टर’(जन्मकेन्द्र) शुरु भएपछि सबै गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी हुन थालेको केन्द्रले जनाएको छ । केन्द्रमा कार्यरत स्वास्थ्य सहायक […]

आइतवार, चैत ११, २०७४

उदयपुर, चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी शुरु हुनेबित्तिकै जिल्ला […]

आइतवार, चैत ११, २०७४

काठमाडौं : राष्ट्रिय जनमोर्चाले युरोपियन युनियनले देशको सार्वभौमिकतामाथि हस्तक्षप गरेको भन्दै देश निकाला गर्नुपर्ने माग गरेकाे छ। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा युरोपियन युनियनको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदन र राजदुतहरुले कुटनीतिक आचारसंहिता […]

आइतवार, चैत ११, २०७४

धनकुटा :  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण कोशीका पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बिहानैदेखि धनकुटा सहित सुनसरी, मोरङ, तेह्रथुम र संखुवासभा जिल्लाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था […]

आइतवार, चैत ११, २०७४

काठमाडौं : पछिल्लो केही समयदेखि विस्तारै गति लिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुशीको खबर छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ‘ट्रिप एडभाइजर’ले यो वर्ष (सन् २०१८) का लागि छनोट गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं […]

आइतवार, चैत ११, २०७४

खोटाङ, लामो समयसम्म आँखाका जटिल समस्या खेपिरहेका जिल्लाका ११४ जना बिरामीको जटिल शल्यक्रिया गरिएको छ । पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ खोटाङको संयोजनमा […]

आइतवार, चैत ११, २०७४