Aamsanchar

आमसंचारका लेखहरु

सप्तरी, खुलेआम भारतबाट नेपाल भित्र्याउँदै गरेको सुर्तीसहित अवैध समान प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ । प्रहरीको विशेष टोलीले चेक जाँचका क्रममा गएराति सप्तरीको तिलाठी कोइलाडी–१ स्थित भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४८ थान […]

आइतवार, चैत ११, २०७४

काठमाडौँ, नेपाली काँग्रेस केन्द्रीय कर्यसमितिको जारी बैठकमा नेतृत्वको भूमिकाबारे तीव्र आलोचना भएको छ । निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचनमा पार्टीको पराजय नेतृत्वको कमजोरी, संगठनको निष्क्रियता र भ्रातृ संगठनको […]

शनिवार, चैत १०, २०७४

[पूर्णप्रसाद मिश्र ] काठमाडौँ,  चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।  आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल […]

शनिवार, चैत १०, २०७४

काठमाडौँ,  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) निकट पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा यहाँ आज आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा […]

शनिवार, चैत १०, २०७४

काठमाडौँ,  नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक […]

शनिवार, चैत १०, २०७४

पोखरा,  लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागूऔषध बेचबिखनमा संलग्न दुईजनालाई आज पक्राउ गरेकोछ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका छन् । प्राप्त सूचनाका आधारमा ब्यूरोका […]

शनिवार, चैत १०, २०७४

काठमाडौं । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब खाने बाँकी ५ हजार ७ सय […]

शनिवार, चैत १०, २०७४

झापा,  झापा भद्रपुर–११ स्थित रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा विभिन्न चार विधामा स्थापित पुरस्कार आज सार्वजनिक गरिएको छ । प्रतिष्ठानले बिर्तामोडस्थित ओली वंश प्रतिष्ठानको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो पुरस्कार सार्वजनिक गरेको हो । प्रतिष्ठानका […]

शनिवार, चैत १०, २०७४

भद्रपुर । नेपाल–भारतको सीमावर्ती नाकामा तस्करी बढेसँगै भद्रपुरमा प्रहरीले निगरानी बढाएको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ भन्सार छली तस्करीको माध्यमबाट लैजादै गरेको अवस्था प्रहरीले लत्ताकपडा, हाडवेयरका सामान र स्याउ बरामद गरेको छ । वडा […]

शनिवार, चैत १०, २०७४

जाजरकोट, भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिनुभयो । सोअनुसार बिहान १० […]

शनिवार, चैत १०, २०७४