Aamsanchar

आमसंचारका लेखहरु

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय थियो–दुई वर्ष भित्र देशभरको तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने । तर, उनी दोस्रो पटक प्रधानमन्त्री भइसक्दा समेत न त […]

शनिवार, चैत १०, २०७४

काठमाडौं– ‘रक्षक नै भक्षक’ भएपछि कसको के लाग्छ ? समाजमा शान्ति–शुरक्षा र अमन–चयन गराउने कसम खाएर राज्यको बर्दीमा सजिएका प्रहरीका एक एसपी नै चोरीको गाडीमा हिँड्ने गरेको तथ्य फेला परेको छ । महानगरीय अपराध महाशाखाले […]

शनिवार, चैत १०, २०७४

नेपालगञ्ज, राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएसनले आज यहाँ आयोजना गरेको १४औँ अखिल नेपाल […]

शुक्रवार, चैत ९, २०७४

मेलम्ची, काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो […]

शुक्रवार, चैत ९, २०७४

करिब दुई बर्ष अगाडिको घटना हो– झापाको शिवसताक्षी गाउँपालिकाकी एकजना अविवाहित महिलामाथि बलात्कारको प्रयास गर्ने छिमेकी पुरुषलाई कानूनी सजाय भयो । कानूनतः सजाय भोग गरेर ती पुरुष घरमा आए । यही क्रममा ती पीडित महिलाको […]

शुक्रवार, चैत ९, २०७४

बिर्तामोड। झापाका विभिन्न स्थानमा यतिखेर विभिन्न उद्देश्य राखेर पुराणहरु सञ्चालन भइरहेका छन् ।  पछिल्लो समय आध्यात्मिक चेतनामा वृद्धिका कारण पुराण लगाउनेक्रम बढेर गएको छ । राम नवमीको अवसर पारेर चैते दशैंको नवरात्रमा विशेष गरेर देवीका […]

शुक्रवार, चैत ९, २०७४

बिर्तामोड। चलचित्र निर्माता तथा युवा उद्योगी प्रदिप मित्तलले बिर्तामोडमा चारतारे होटल सञ्चालनमा ल्याउने भएका छन् । मित्तलले बिर्तामोड–७ स्थित हर्कलाल मार्गमा ‘होटल द्वारिका इन प्रालि’ को निर्माण धमाधम गरिरहेका छन् । आठ महिना अघि निर्माण […]

शुक्रवार, चैत ९, २०७४

लहान, अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास टे«डर्स (सुनचाँदी पसल) लाई लक्षित गरी आज अपराह्न प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् । अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास […]

शुक्रवार, चैत ९, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । समाजसेवा तथा कन्या गुरुकुलम स्थापना गर्ने महान उद्देश्यका साथ कठोर तपस्यामा बसेकी वृन्दादेवी बराल (निरौला) को लक्ष्य प्राप्ति हुने संकेत देखिएको छ । उनको सोंच गुरुकुलम स्थापना गर्ने मात्र हैन, समाजमा […]

शुक्रवार, चैत ९, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको मुटु दूधेमा सुविधा सम्पन्न पोलिक्लिनिकको शुभारम्भ भएको छ । दूधे पोलिक्लिनिक प्रा.लि. नाम दिइएको उक्त क्लिनिकमा साधारण अपरेसन (माइनर ओटी) देखि भिडियो एक्सरे, ए.सि.जी. सेवा, २४सै घण्टा इमरजेन्सी सेवा, […]

शुक्रवार, चैत ९, २०७४