Aamsanchar

आमसंचारका लेखहरु

लामो समयदेखि वर्षा नहुँदा सुख्खा बनेको मौसममा अब केही परिवर्तन आउने संकेत देखिएको छ। मौसमविद्हरूका अनुसार शुक्रबारदेखि देशका विभिन्न भागमा माघेझरी सुरु हुने सम्भावना छ। माघ ९ गतेदेखि पश्चिमी वायु सक्रिय भई पानी पार्ने प्रणाली […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं –  विभिन्न पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोग स्रोतका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका दुई जनाविरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)उम्मेदवार राजीव खत्री र […]

बुधवार, माघ ७, २०८२

रानी-  विराटनगरको कञ्चनबारीमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना वृद्धा महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख। ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा ७५ […]

बुधवार, माघ ७, २०८२

झापा – झापा–५ का उम्मेदवार बालेन साहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन जनाउनुभएको छ । झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रस्तावित प्रधानमन्त्री बालेन शाहले झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको […]

बुधवार, माघ ७, २०८२

काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत १९ गते पहिलो दिन […]

बुधवार, माघ ७, २०८२

काठमाडौँ –  पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले […]

बुधवार, माघ ७, २०८२

काठमाडौं – चोरी भएका तथा हराएका दुई पांग्रे सवारी साधन पत्ता लगाएर ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका ५० मोटरसाइकलरस्कुटर पत्ता लगाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार धनीलाई हस्तान्तरण […]

बुधवार, माघ ७, २०८२

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ १२ गते जनकपुर जाने भएका छन्। शाह पत्नी कोमल शाहसहित जनकपुर जान लागेको संवाद सचिव फणि पाठकले जानकारी दिएका छन्। जनकपुरमा पूर्वराजा शाहले जानकी मन्दिर दर्शनको साथै आफ्ना […]

बुधवार, माघ ७, २०८२

काठमाडौं – आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको हो। निर्वाचन केन्द्रित सुरक्षा […]

बुधवार, माघ ७, २०८२

दमकको राजनीतिमा पछिल्ला दिनहरू असाधारण रूपमा तातेका छन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर मानिने यही शहरमा एमालेको आधार मानिँदै आएको युवा पंक्तिबाटै असहज संकेत देखिन थालेका छन्। एमाले निकट राष्ट्रिय युवा […]

बुधवार, माघ ७, २०८२