
विराटनगर- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको भिड लाग्दा कोशी प्रदेशमा चुनावी माहोल तातेको छ। कोशीमा २८ वटा निर्वाचन क्षेत्र छन्। २८ निर्वाचन क्षेत्रमा कुल ५०८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। […]
काठमाडौँ – चिनिया कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउँदैछ। चिनिया कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल आउन लागेको हो। तीनदिन नेपाल बस्ने टोलीले उच्चस्तरीय राजनीतिक तथा सरकारी […]
काठमाडौं- मौसमविद्ले आउँदो शुक्रबार(माघ ९)देखि देशमा वर्षाको सम्भावना औँल्याएका छन् । पश्चिम नेपालमा वर्षाको राम्रो सम्भावना रहेको मौसमविद्ले उल्लेख गरेका छन् । “आज र भोलिको घमाइलो र अलि तातो मौसम परिवर्तन भएर शुक्रबारदेखि चिसो र […]
रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँचका क्रममा शंकास्पद तीन वटा सवारी साधन नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार डीएल ४ सी एनबी ४३३५ नम्बरको स्कार्पियो, विआर […]
अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर पोस्ट गरेका छन् । उक्त तस्बिरमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को […]
विराटनगर – नेपाल आदिवासी जनजाति महासंघको यहि माघ ९ र १० गते विराटनगरमा गर्ने तयारी भएको ११ औ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। महाधिवेसनको तयारी पूरा भएको अवस्थामा प्रतिनिधिसभाको निर्वाचन आचारसंहिताका कारण महाधिवेशन रोक्नुपर्ने अवस्था […]
काठमाडौं – पोखरामा आगामी जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म हुने साफ महिला यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ। मंगलबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार […]
पर्वत- निवर्तमान शिक्षा मन्त्री तथा सामाजिक अभियन्ता महावीर पुनले आफूले गर्न खोजेका केही कामहरू रोकिएपछि निर्वाचनमा होमिएको बताएका छन्। आफूलाई राजनीतिमा खासै चासो नभएको बताउँदै आएका उनले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदबाट राजीनामा […]