
काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन […]
काठमाडौं – गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको […]
विराटनगर – मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष एवम् दुहबी जेसीजकी पूर्व अध्यक्ष कञ्चन झा र दुहबी जेसीजका पूर्व अध्यक्ष प्रकाश साहको निधन भएको हो। सोमवार […]
झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डरत्रास नराखी ढुक्क भएर आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न विपक्षी उम्मेद्वारहरूलाई सुझाव दिएका छन्। सोमबार गृहजिल्ला झापा पुगेका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफूहरू अरुजस्तो डर […]
काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा […]
रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुमपूर्वमा आइपुगेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ आइपुगेका हुन्। अध्यक्ष दाहाल भोलि मङ्गलवार […]
झापाको बिर्तामोड नगरपालिका–५ स्थित पाथीभरा टोल सुधार संस्थाले समाज सेवामा प्रेरणादायी काम गर्दै आएको उदाहरणीय संस्थाका रूपमा आफ्नो पहिचान बलियो बनाउँदै आएको छ। टोलको भौतिक, सामाजिक तथा मानवीय विकासलाई केन्द्रमा राखेर निरन्तर सक्रिय रहँदै आएको […]
फुङलिङ – पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका लागि चौथो पटक सूचना जारी गरिएपनि आवेदन परेको छैन । मन्दिरमा सङ्कलित सुन रिफाइन गरि पाथीभरा क्षेत्र विकास समितिले लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरि पटक–पटक सूचना जारी […]
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दैछन् । […]