एजेन्सी । हलिउडमा हाल एक नयाँ फेशन ट्रेण्ड आएको छ– द वजाइना ड्रेस । यो ड्रेस वजाइना (योनी) को सुरक्षामा उपयुक्त त छैन् तर यो डबल स्लिट ड्रेस हो । यो ड्रेसमा इन्टिमेन्ट टैन लाइन्स […]
ईलाम। मेची राजमार्ग अन्तरगत ईलामको कोल्बुङ २ मा मंगलबार बिहान ट्रक र सुमो जुध्दा १० जना घाइते भएका छन्। ईलामबाट झापातर्फ आउदै गरेको ना. ४ ख २९९२ नम्बरको ट्रक र झापा दमकबाट ताप्लेजुङ पाथिभरा मन्दिर […]
भोजपुर। भोजपुरको आम्तेक गाविसमा एक पुरुषले आफ्नै श्रीमतीलाई भीरबाट धकेलेर हत्या गरेका छन्। आम्तेक गाविस १ बस्ने लट्टे भन्ने आइते दमाईले सोमबार राती आफ्नै पत्नी वर्ष ३६ की निर्मला दमाईसंग विवाद भएपछि बारीको कान्लाबाट […]
काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिनुभएको छ । मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुग्नुभएका थापाले त्यहाँ उपचाररत बालबालिकाको […]
काठमाडौँ। सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) […]
काठमाडौँ । विभिन्न माछाका परिकारको स्वाद चखाउने र उत्पादन बढाउने उद्देश्यले काठमाडौँमा बिहीबारदेखि तेस्रो राष्ट्रिय माछा महोत्सव सुरु हुँदैछ । नेपाल मत्स्य व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका महासचिव जोगेन्द्र महत्तोले महोत्सवमा पङ्गासिएस, […]
झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सीएमजी सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हराएको छ । र अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । मंगलबार कनकाई माविको खेल मैदानमा भएको खेलमा १–० […]
काठमाडौंः हेम–सरिता पाठक एकेडेमीका संरक्षक हेम पाठकले राजधानीको शंखरापुर नगरपालिका १२ घुमारचोकमा रहेको उग्रतारा माद्यमिक विद्यालयलाई उच्च मावि बनाउने घोषणा गरेका छन् । स्कुलमै आयोजिक एक कार्यक्रममा स्कुल व्यवस्थापन समितिले सरकारले स्कुल शिक्षा १२ सम्म […]
भद्रपुर। झापाको भद्रपुर– ६ भानुनगर स्थित श्री सिद्धेश्वर महादेव तथा पाथिभरा बैष्णुदेवी मन्दिरमा यही मसिर ११ गतेदेखि वराह पुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर परिसरमा निर्माणधिन अवस्थामा रहेको जेष्ठ नागरिक सेवा केन्द्र […]
विर्तामोड, द राइजिङ्ग यूथ नेपाल विर्तामोडले झापाको सताक्षि धाममा रहेको ८ जना साधुसन्तहरुलाई न्यानो कपडा वितरण गरेको छ । गएको दिपावलीमा सामुहिक रुपमा खेलिएको देउसी भैलोबाट प्राप्तभएको रकमले धाम रहेका ८ जना साधुसन्तहरुलाई म्याट, कम्मल, […]