Aamsanchar

आमसंचारका लेखहरु

एजेन्सीः नेपाली समाजमा विवाह अघिको यौन सम्पर्कलाई स्वीकार गरिदैन । यद्यपी कानुनी रुपमा अस्वीकार्य नभए पनि यो विषयमा धेरै विवाह अघि नै परिपक्व भइसकेका हुन्छन् । यौन जीवनलाई विवाह अघि जति रोमाञ्चित बनाउनु हुन्छ विवाह […]

बिहिवार, असोज १३, २०७३

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवातास खेलिरहेका ११ जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२ का रामकृष्ण गनेजु, रमेश कुटुव, दिनेश गोसाई, विजय पलिखेल, भक्तपुर नगरपालिका–१२ का विकास भेले, विक्रम त्वायना, […]

बिहिवार, असोज १३, २०७३

पाँचथर । हेँवाखोलामा डुबेर एक हप्ताभन्दा बढी समयदेखि हराइरहेका पाँचथर फिदिम–४ का ८ वर्षीय रिसब कटुवालको शव बुधबार भेटिएको छ । असोज ४ गते मंगलबार उनी डुबेको स्थानबाट करिब ३० किलोमिटर टाढा स्याबु्रम्बा–८ लुमुघाटमा शव […]

बिहिवार, असोज १३, २०७३

धनगढी । एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु […]

बिहिवार, असोज १३, २०७३

इलाम । चोरीमा संलग्न दुई युवकलाई जिल्ला अदालतले जनही डेढ महिना कैद र १० लाख ८४ हजार ९५४ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको एकल इजलासले चोरीका मुख्य योजनाकार भनिएका पाँचथर आङसाराङ–६ घर […]

बिहिवार, असोज १३, २०७३

धनगढी । यहाँका एक व्यवसायी स्थानीयवासीवाट ऋणस्वरुप लिएको करोडाँैं रुपैयाँसहित फरार भएका छन् । स्थानीय क्याम्पस चोकस्थित दीप डेरी उद्योग र किराना पसलका सञ्चालक दीपक खड्का सपरिवार तीन दिनअघि फरार भएपछि आफूहरूको रकम डुबेको सोही […]

बिहिवार, असोज १३, २०७३

भरत शिवाकोटी [हाल प्रवासमा]   देशमा रहेको मुख्यत अस्थिर राजनीति र रोजगारीको अभावमा युवा जनशक्ति विदेशिने क्रम हिजो देखि आज सम्म रोकिएको छैन । रोजगारीको सिलसिलामा देश छोडेर विभिन्न देश जाने क्रम कहिले देखि शुरु […]

बिहिवार, असोज १३, २०७३

काठमाडौँ । दसैँ सुरु हुन केही दिन बाँकी रहँदा घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ७० देखि ८० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता […]

बिहिवार, असोज १३, २०७३

भक्तपुर । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापर्वाहीले गर्दा सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले उद्योगीको लापर्वाही र नियमनकारी […]

बिहिवार, असोज १३, २०७३

बिर्तामोड । प्रहरीले झापाको बिर्तामोडमा सञ्चालित सिक्किम होटलबाट संचालक सहित ७ जनालाई अबैध यौन धन्दामा सम्लग्न भएको भन्दै पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटाल सञ्चालक सुमन तामाङसहित तीन युवा र तीन युवती रहेका छन् […]

बिहिवार, असोज १३, २०७३